Majhi - Nepali
ग
गुम्साउराgumsauraप्रे.क्रि.गुम्साउनु; गुम्सन लाउनु; गुम्स्याउनु
गुम्सेइgumseiअ.क्रि.गुम्सिनु; हावाको आवत जावत बन्द हुनु; बाफिनु; गुम्सनु
गुम्सेराgumseraअ.क्रि.गुम्सिनु; हावाको आवत जावत बन्द हुनु; बाफिनु; गुम्सनु
गुम्स्याgumsjaअ.क्रि.गुम्सनु/गुम्सिनु; हावा बन्द हुनु; बाफिनु; गुम्सिनु प्रे.क्रि. गुम्स्याउनु; गुम्सिने पार्नु; गुम्सिन लाउनु
गुम्स्याइgumsjaiप्रे.क्रि.गुम्स्याउनु; गुम्सिने पार्नु; गुम्सिन लाउनु
गुम्स्याउराgumsjauraप्रे.क्रि.गुम्स्याउनु; गुम्सिने पार्नु; गुम्सिन लाउनु
गुर्कइgurkʌiअ.क्रि.गुर्कनु; भीरपहराबाट खस्नु; लड्नु; मर्नु
गुर्कराgurkʌraअ.क्रि.गुर्कनु; भीरपहराबाट खस्नु; लड्नु; मर्नु
गुर्काgurkaस.क्रि.गुर्काउनु; काम हिक्मतसाथ गर्नु; फुर्तीसाथ खानु; मैथुन गर्नु
गुर्काइgurkaiस.क्रि.गुर्काउनु; काम हिक्मतसाथ गर्नु; फुर्तीसाथ खानु; मैथुन गर्नु
गुर्काउराgurkauraस.क्रि.गुर्काउनु; काम हिक्मतसाथ गर्नु; फुर्तीसाथ खानु; मैथुन गर्नु
गुर्केइgurkeiअ.क्रि.गुर्किनु; भिरबाट खसेर मर्नु; चोला उठ्नु; गुर्कनु
गुर्केराgurkeraअ.क्रि.गुर्किनु; भिरबाट खसेर मर्नु; चोला उठ्नु; गुर्कनु
गुर्क्याgurkjaअ.क्रि.गुर्कनु; भीरपहराबाट खस्नु; लड्नु; मर्नु गुर्किनु; भिरबाट खसेर मर्नु; चोला उठ्नु; गुर्कनु
गुलाgulaना.राजखानी; भाले जातिको अण्डकोष
गुल्टइgulʈʌiअ.क्रि.गुल्टनु; एक्कासि लड्नु; उभिन्डिनु; फेल हुनु; हानुर्; मर्नु
गुल्टराgulʈʌraअ.क्रि.गुल्टनु; एक्कासि लड्नु; उभिन्डिनु; फेल हुनु; हानुर्; मर्नु
गुल्टाgulʈaप्रे.क्रि.गुल्टाउनु; गुल्टने पार्नु; गुल्ट्याइनु
गुल्टाइgulʈaiप्रे.क्रि.गुल्टाउनु; गुल्टने पार्नु; गुल्ट्याइनु
गुल्टाउराgulʈauraप्रे.क्रि.गुल्टाउनु; गुल्टने पार्नु; गुल्ट्याइनु
गुल्टेइgulʈeiअ.क्रि.गुल्टिनु; लड्नु; उभिन्डिनु; असफल हुनु; हानुर्; मर्नु
गुल्टेराgulʈeraअ.क्रि.गुल्टिनु; लड्नु; उभिन्डिनु; असफल हुनु; हानुर्; मर्नु
गुल्ट्याgulʈjaअ.क्रि.गुल्टनु/गुल्टिनु; लड्नु; उभिन्डिनु; फेल हुनु; हानुर्; मर्नु प्रे.क्रि. गुल्ट्याउनु; पछार्नु; मुन्ट्याउनु; हराउनु
गुल्ट्याइgulʈjaiप्रे.क्रि.गुल्ट्याउनु; पछार्नु; मुन्ट्याउनु; हराउनु
गुल्ट्याउराgulʈjauraप्रे.क्रि.गुल्ट्याउनु; पछार्नु; मुन्ट्याउनु; हराउनु