Majhi - Nepali
ग
गोटाgoʈaस.क्रि.गोटाउनु; गाईभैँसीका थुन दूध भरिएर पुष्ट हुनु
गोटाइgoʈaiस.क्रि.गोटाउनु; गाईभैँसीका थुन दूध भरिएर पुष्ट हुनु
गोटाउराgoʈauraस.क्रि.गोटाउनु; गाईभैँसीका थुन दूध भरिएर पुष्ट हुनु
गोटेङ्सोgoʈeŋsoना.जालमा गोटी झुण्ड्याउने डबल डोरा भएको धागो
गोठालgoʈʰalʌना.गोठालो; गाईबस्तु हेर्ने वा चराउने मानिस
गोठेचिउलिgoʈʰetsiuliना.मकै र कोदोको पीठो मिसेर पकाएको ढिँडो
गोठोgoʈʰoना.ढिँडो; पानी उमालेर पीठो हाली पकाएको खानेकुरा
गोठ्लाgoʈʰlaना.गोठालो; गाईबस्तु हेर्ने वा चराउने मानिस
गोडgoɖʌना.खुट्टो; हिँड्ने काम गर्ने शरीरको तल्लो अवयब; गोडा
गोडाउराgoɖauraप्रे.क्रि.गोडाउनु; गोड्नु लाउनु; गोडमेल गराउनु
गोड्राgoɖraस.क्रि.गोड्नु; बिरुवा वरिपरीका झार उखेल्नु; माटो खनेर उकेरा दिनु; गोडमेल गर्नु
गोदइgodʌiस.क्रि.गोद्नु; लात्तीले हान्नु; पिट्नु; खाँद्नु; ठोक्नु; भकुर्नु
गोदाgodaस.क्रि.गोद्नु; लात्तीले हान्नु; पिट्नु; खाँद्नु; ठोक्नु; भकुर्नु प्रे.क्रि. गोदाउनु; गोद्न लाउनु
गोदाइgodaiप्रे.क्रि.गोदाउनु; गोद्न लाउनु
गोदाउराgodauraप्रे.क्रि.गोदाउनु; गोद्न लाउनु
गोदेराgoderaक.क्रि.गोदिनु; गोद्ने काम गरिनु
गोद्देइgoddeiक.क्रि.गोदिनु; गोद्ने काम गरिनु
गोद्द्याgoddjaक.क्रि.गोदिनु; गोद्ने काम गरिनु
गोद्राgodraस.क्रि.गोद्नु; लात्तीले हान्नु; पिट्नु; खाँद्नु; ठोक्नु; भकुर्नु
गोनाgonaना.काभ्रे माछो; हल्का रातो रङ्को माछो विशेष
गोबलgobʌlʌना.गोबर; गाई, भैँसीको मल
गोब्र्याgobrjaस.क्रि.गोब्य्राउनु; गाई, भैँसीले हग्नु
गोब्र्याइgobrjaiस.क्रि.गोब्य्राउनु; गाई, भैँसीले हग्नु
गोब्र्याउराgobrjauraस.क्रि.गोब्य्राउनु; गाई, भैँसीले हग्नु
गोभइgobʰʌiस.क्रि.गोभ्नु; घोप्नु, घोच्नु; खोप्नु; छेड्नु