Majhi - Nepali
ग
गोभाgobʰaस.क्रि.गोभ्नु; घोप्नु, घोच्नु; खोप्नु; छेड्नु प्रे.क्रि. गोभाउनु; गोभ्न लाउनु; घोपाउनु
गोभाइgobʰaiप्रे.क्रि.गोभाउनु; गोभ्न लाउनु; घोपाउनु
गोभाउराgobʰauraप्रे.क्रि.गोभाउनु; गोभ्न लाउनु; घोपाउनु
गोभेराgobʰeraक.क्रि.गोभिनु; गोभ्ने पारिनु
गोभ्भेइgobbʰeiक.क्रि.गोभिनु; गोभ्ने पारिनु
गोभ्भ्याgobbʰjaक.क्रि.गोभिनु; गोभ्ने पारिनु
गोभ्राgobʰraस.क्रि.गोभ्नु; घोप्नु, घोच्नु; खोप्नु; छेड्नु
गोरgorʌना.खुट्टो; हिँड्ने काम गर्ने अवयब; गोडा; पाउ; चरण
गोराट्ठेgoraʈʈʰeवि.सेताम्मै; सबैतिर सेतैसेतो भएको अवस्थाआज गोराट्ठे हिउँ परल्छइ । आज सेताम्मै हिउँ परेछ ।
गोरिgoriवि.सेती; सेतो वर्णकी (स्त्रि); गोरी
गोरिमकइgorimʌkʌiना.सेतीमकै; सेतो रंगको मकै
गोरिमाटिgorimaʈiना.सेतीमाटी; घर पोत्ने काममा प्रयोग हुने माटो; कमेरो; कमेरे माटो भएको ठाउँ
गोरेदनुवार माझिना.माझी जातिको एक उप थर
गोरोgoroना.सेतो; दुधको जस्तो रड; श्वेत वि. उक्त रड्को
गोलन्धरे/गोलमन/गोलम्बरेgolʌndʰʌre/golʌmʌnʌ/golʌmbʌreना.पितृको राजा (माझी समुदायले पितृ बोलाउँदा ‘गोलन्धरे राजासित बिदा मागी आऊ’ भन्दछन्)
गोलाgolaना.गोलो; धमिरा, कमिला, अरिङ्गालको गुड
गोलेराgoleraअ.क्रि.गोलिनु; गोल हुनु; बाटुलो पर्नु; घेरा पर्नु
गोल्माडिgolmaɖiना.पानीरोटी; चामलको पिठो मुछेर पानीमा पकाएको परिकार देवता र पितृलाई चढाइने र खाइने परिकार
गोल्याgoljaस.क्रि.गोल्याउनु; गोलाकार पार्नु; समेटेर एकत्रित पार्नु
गोल्याइgoljaiस.क्रि.गोल्याउनु; गोलाकार पार्नु; समेटेर एकत्रित पार्नु
गोल्याउराgoljauraस.क्रि.गोल्याउनु; गोलाकार पार्नु; समेटेर एकत्रित पार्नु
गोल्लेइgolleiअ.क्रि.गोलिनु; गोल हुनु; बाटुलो पर्नु; घेरा पर्नु
गोल्ल्याgolljaअ.क्रि.गोलिनु; गोल हुनु; बाटुलो पर्नु; घेरा पर्नु
गँगरेराgʌ̃gʌreraअ.क्रि.गँगरिनु; चिसोले शरीर कठ्याङ्ग्रिनु; गँगर्किनु
गँगर्केइgʌ̃gʌrkeiअ.क्रि.गँगर्किनु; जाडो वा चिसोले कठ्याङ्ग्रिनु; गँगरिनु