Majhi - Nepali



गडाउराgʌɖauraप्रे.क्रि.गडाउनु; भास्‍न लाउनु; गाड्न लाउनु
गड्कइgʌɖkʌiअ.क्रि.गड्कनु; ठूलो स्‍वरले बोल्‍नु; कड्कनु; गर्जनु
गड्कराgʌɖkʌraअ.क्रि.गड्कनु; ठूलो स्‍वरले बोल्‍नु; कड्कनु; गर्जनु
गड्काgʌɖkaप्रे.क्रि.गड्काउनु; गड्कने पार्नु; रवाफ देखाउनु
गड्काइgʌɖkaiप्रे.क्रि.गड्काउनु; गड्कने पार्नु; रवाफ देखाउनु
गड्काउराgʌɖkauraप्रे.क्रि.गड्काउनु; गड्कने पार्नु; रवाफ देखाउनु
गड्केइgʌɖkeiअ.क्रि.गड्किनु; रवाफसाथ बोलिनु; गड्कनु
गड्केराgʌɖkeraअ.क्रि.गड्किनु; रवाफसाथ बोलिनु; गड्कनु
गड्क्‍याgʌɖkjaअ.क्रि.गड्कनु/गड्किनु; ठूलो स्‍वरले बोल्‍नु; कड्कनु; गर्जनु; रवाफसाथ बोलिनु
गड्गडाgʌɖgʌɖaअ.क्रि.गडगडाउनु; गडगड शब्‍द निकाल्‍नु; फुर्तिकासाथ आइजाइ गर्नु
गड्गडाइgʌɖgʌɖaiअ.क्रि.गडगडाउनु; गडगड शब्‍द निकाल्‍नु; फुर्तिकासाथ आइजाइ गर्नु
गड्गडाउराgʌɖgʌɖauraअ.क्रि.गडगडाउनु; गडगड शब्‍द निकाल्‍नु; फुर्तिकासाथ आइजाइ गर्नु
गड्बडाgʌɖbʌɖaअ.क्रि.गडबडाउनु; गडबड हुनु; गोलमाल हुनु
गड्बडाइgʌɖbʌɖaiअ.क्रि.गडबडाउनु; गडबड हुनु; गोलमाल हुनु
गड्बडाउराgʌɖbʌɖauraअ.क्रि.गडबडाउनु; गडबड हुनु; गोलमाल हुनु
गड्बडियइgʌɖbʌɖijʌiअ.क्रि.गडबडिनु; गडबड होइनु; तलमाथि पारिनु
गड्बडियाgʌɖbʌɖijaअ.क्रि.गडबडिनु; गडबड होइनु; तलमाथि पारिनु
गड्बडेराgʌɖbʌɖeraअ.क्रि.गडबडिनु; गडबड होइनु; तलमाथि पारिनु
गड्बड्याgʌɖbʌɖjaप्रे.क्रि.गडबड्याउनु; नियम बिगार्नु; गडबड पार्नु; गोलमाल गर्नु
गड्बड्याइgʌɖbʌɖjaiप्रे.क्रि.गडबड्याउनु; नियम बिगार्नु; गडबड पार्नु; गोलमाल गर्नु
गड्बड्याउराgʌɖbʌɖjauraप्रे.क्रि.गडबड्याउनु; नियम बिगार्नु; गडबड पार्नु; गोलमाल गर्नु
गढइgʌɖʰʌiअ.क्रि.गढ्नु; कुनै विषयमा भित्री तहसम्‍म पुग्‍नु; गहिरिनु; कुनै तिखो वस्‍तु मर्मसम्‍म पुग्‍नु; बिझ्नु
गढाgʌɖʰaअ.क्रि.गढ्नु; कुनै विषयमा भित्री तहसम्‍म पुग्‍नु; गहिरिनु; कुनै तिखो वस्‍तु मर्मसम्‍म पुग्‍नु; बिझ्नु प्रे.क्रि. गढाउनु; गहिराइसम्‍म पुर्‍याउनु; विचार गर्ने पार्नु
गढाइgʌɖʰaiप्रे.क्रि.गढाउनु; गहिराइसम्‍म पुर्‍याउनु; विचार गर्ने पार्नु
गढाउराgʌɖʰauraप्रे.क्रि.गढाउनु; गहिराइसम्‍म पुर्‍याउनु; विचार गर्ने पार्नु