Majhi - Nepali
ग
गढ्राgʌɖʰraअ.क्रि.गढ्नु; कुनै विषयमा भित्री तहसम्म पुग्नु; गहिरिनु; कुनै तिखो वस्तु मर्मसम्म पुग्नु; बिझ्नु
गदइतgʌdʌitʌना.गन्हाउने; दुर्गन्ध आउने
गदउराgʌdʌuraअ.क्रि.गनाउनु; गन्ध आउनु; दुर्गन्ध फैलनु; बदनामी हुनु
गद्कइgʌdkʌiअ.क्रि.गद्कनु; उमाल्दा भात, तरकारी छड्कनु; गद्गद् गर्नु
गद्कराgʌdkʌraअ.क्रि.गद्कनु; उमाल्दा भात, तरकारी छड्कनु; गद्गद् गर्नु
गद्काgʌdkaस.क्रि.गद्काउनु; गद्कने पार्नु
गद्काइgʌdkaiस.क्रि.गद्काउनु; गद्कने पार्नु
गद्काउराgʌdkauraस.क्रि.गद्काउनु गद्कने पार्नु
गद्क्याgʌdkjaअ.क्रि.गद्कनु; उमाल्दा भात, तरकारी छड्कनु; गद्गद् गर्नु
गनइgʌnʌiस.क्रि.गन्नु; गन्ती गर्नु; मान्नु; आज्ञापालन गर्नु; टेर्नु
गनाgʌnaस.क्रि.गन्नु; गन्ती गर्नु; मान्नु; आज्ञापालन गर्नु; टेर्नु प्रे.क्रि. गनाउनु; गन्ती गराउनु
गनाइgʌnaiप्रे.क्रि.गनाउनु; गन्ती गराउनु
गनाइत1gʌnaitʌना.गन्हाउने; दुर्गन्ध आउने
गनाइत2gʌnaitʌअ.क्रि.गनाउनु/ गन्हाउनु; दुर्गगन्ध आउनु; दुर्नाम चल्नु
गनाउराgʌnauraप्रे.क्रि.गनाउनु; गन्ती गराउनु
गन्गनाgʌngʌnaअ.क्रि.गनगनाउनु; झर्को लाग्नेगरी कचकचाउनु; मनले खाएकासँग पीरमर्काका कुरा खोल्नु
गन्गनाइgʌngʌnaiअ.क्रि.गनगनाउनु; झर्को लाग्नेगरी कचकचाउनु; मनले खाएकासँग पीरमर्काका कुरा खोल्नु
गन्गनाउराgʌngʌnauraअ.क्रि.गनगनाउनु; झर्को लाग्नेगरी कचकचाउनु; मनले खाएकासँग पीरमर्काका कुरा खोल्नु
गन्तमान्तgʌntʌmantʌवि. गन्नेमान्ने; समाजमा मर्यादित; ठूलाठालू; भलाद्मी
गन्थनाgʌntʰʌnaअ.क्रि.गन्थनाउनु; नचाहिने लामो कुरा गर्नु
गन्थनाइgʌntʰʌnaiअ.क्रि.गन्थनाउनु; नचाहिने लामो कुरा गर्नु
गन्थनाउराgʌntʰʌnauraअ.क्रि.गन्थनाउनु; नचाहिने लामो कुरा गर्नु
गन्नार्मान्नार्gʌnnarmannarवि.गन्नेमान्ने; समाजमा मर्यादित; ठूलाठालू; भलाद्मी
गन्नेइgʌnneiक.क्रि.गनिनु; गन्ती गरिनु; गणना गरिनु; गण्यमान्य होइनु
गन्नेराgʌnneraक.क्रि.गनिनु; गन्ती गरिनु; गणना गरिनु; गण्यमान्य होइनु