Majhi - Nepali
ग
गन्न्याgʌnnjaक.क्रि.गनिनु; गन्ती गरिनु; गणना गरिनु; गण्यमान्य होइनु
गन्राgʌnraस.क्रि.गन्नु; गन्ती गर्नु; मान्नु; आज्ञापालन गर्नु; टेर्नु
गन्हाउराgʌnhauraअ.क्रि.गन्हाउनु; दुर्गगन्ध आउनु; दुर्नाम चल्नु
गबराgʌbʌraना.गभारो; केरा, मकैका फेदमा रोगको रूपमा उब्जने सेतो रङ्को कीरो; त्यस्ता कीराबाट उब्जने सो रोग
गभ्रुgʌbʰruवि.तन्देरी/तन्नेरी/तरुनो; बैंस चढेको; जवान; तरुण युवक; तरुनो ठिटो
गमइgʌmʌiस क्रि. गम्नु; विचार गर्नु; सोच्नु; सम्झनु; घोरिनु
गमर्क्याgʌmʌrkjaस.क्रि.गमर्क्याउनु; हातले मुठ्याउनु; गाईवस्तुले मुख गाडेर खानु; आगालोले आठ्याउनु
गमर्क्याइgʌmʌrkjaiस.क्रि.गमर्क्याउनु; हातले मुठ्याउनु; गाईवस्तुले मुख गाडेर खानु; आगालोमा अटाएसम्म च्याप्नु
गमर्क्याउराgʌmʌrkjauraस.क्रि.गमर्क्याउनु; हातले मुठ्याउनु; गाईवस्तुले मुख गाडेर खानु; आगालोमा अटाएसम्म च्याप्नु
गमाgʌmaस क्रि. गम्नु; विचार गर्नु; सोच्नु; सम्झनु; घोरिनु
गम्कइgʌmkʌiअ.क्रि.गम्कनु; रूप, बल, धनले मत्त हुनु; गमक्क पर्नु; बाजा धुमधाम बज्नु; बास्ना आउनु
गम्कराgʌmkʌraअ.क्रि.गम्कनु; रूप, बल, धनले मत्त हुनु; गमक्क पर्नु; बाजा धुमधाम बज्नु; बास्ना आउनु
गम्काgʌmkaस.क्रि./प्रे.क्रि. गम्काउनु; कुनै काम सजधजका साथ गर्नु; गम्कने पार्नु; गम्कन लाउनु
गम्काइgʌmkaiस.क्रि./प्रे.क्रि. गम्काउनु; कुनै काम सजधजका साथ गर्नु; गम्कने पार्नु; गम्कन लाउनु
गम्काउराgʌmkauraस.क्रि./प्रे.क्रि. गम्काउनु; कुनै काम सजधजका साथ गर्नु; गम्कने पार्नु; गम्कन लाउनु
गम्केइgʌmkeiअ.क्रि.गम्किनु; गमक्क परिनु; हे.गम्कइ
गम्केराgʌmkeraअ.क्रि.गम्किनु; गमक्क परिनु; हे.गम्कइ
गम्क्याgʌmkjaअ.क्रि.गम्कनु/गम्किनु; रूप, बल, धनले मत्त हुनु; बाजा धुमधाम बज्नु; बास्ना आउनु; गमक्क परिनु
गम्खाgʌmkʰaगमखानु; पर्खेर विचार गर्नु
गम्खाइgʌmkʰaiगमखानु; पर्खेर विचार गर्नु
गम्खाराgʌmkʰaraगमखानु; पर्खेर विचार गर्नु
गम्राgʌmraस.क्रि.गम्नु; विचार गर्नु; सोच्नु; सम्झनु; घोरिनु
गरइgʌrʌiस.क्रि.गर्नु; कामथाल्नु वा पूर्ण तुल्याउनु; काममा हात हाल्नु; नीतिलाई टुङ्गोमा पुर्याउनु; स्त्री समागम गर्नु
गराgʌraस.क्रि.गर्नु; कामथाल्नु वा पूर्ण तुल्याउनु; काममा हात हाल्नु; नीतिलाई टुङ्गोमा पुर्याउनु; स्त्री समागम गर्नु
गराउराgʌrauraप्रे.क्रि.गराउनु; गर्न लाउनु