Majhi - Nepali



गाभाgabʰaस.क्रि.गाभ्नु; एक वस्‍तुमा अर्को वस्‍तु खप्‍टनु; कुनै दुइ वस्‍तुलाइ एकै ठाउँमा मिसाउनु; जोड्नु
गाभेराgabʰeraअ.क्रि.गाभिनु; कुनै वस्‍तु एक अर्का सँग जोरिनु; एक अर्कामा खापिनु; मिसिनु
गाभ्‍भेइgabbʰeiअ.क्रि.गाभिनु; कुनै वस्‍तु
गाभ्‍भ्‍याgabbʰjaअ.क्रि.गाभिनु; कुनै वस्‍तु एक अर्का सँग जोरिनु; एक अर्कामा खापिनु; मिसिनु
गाभ्राgabʰraस.क्रि.गाभ्नु; एक वस्‍तुमा अर्को वस्‍तु खप्‍टनु; कुनै दुइ वस्‍तुलाइ एकै ठाउँमा मिसाउनु; जोड्नु
गारgarʌना.पर्खाल; इँट, ढुङ्गाको गार्‍हो लगाएर अग्‍लो पारी बारिएको बार; गार्‍हो
गारा1garaना.गरो; पानी जमाएर धान रोप्‍न बनाइने खेतको अलग अलग भाग
गारा2garaप्रे.क्रि.गराउनु; गर्न लाउनु
गाराइgaraiप्रे.क्रि.गराउनु; गर्न लाउनु
गारोgaroना.पर्खाल; इँट, ढुङ्गाको गार्‍हो लगाएर अग्‍लो पारी बारिएको बार; दिवाल; गार्‍हो
गालइgalʌiस.क्रि.गाल्नु; ठोस वस्‍तुलाई पगाल्‍नु; निर्धो पार्नु; विवश तुल्‍याउनु
गालाgalaस.क्रि.गाल्नु; ठोस वस्‍तुलाई पगाल्‍नु; निर्धो पार्नु; विवश तुल्‍याउनु
गाल्राgalraस.क्रि.गाल्नु; ठोस वस्‍तुलाई पगाल्‍नु; निर्धो पार्नु; विवश तुल्‍याउनु
गाँजइgãdzʌiस.क्रि.गाँज्नु; छोप्‍नु; कब्‍जामा पार्नु; झम्‍टेर टिप्‍नु; अठ्याउनु; प्रभावमा पार्नु
गाँजाgãdzaस.क्रि.गाँज्नु; छोप्‍नु; कब्‍जामा पार्नु; झम्‍टेर टिप्‍नु; अठ्याउनु; प्रभावमा पार्नु
गाँजेरा1gãdzeraअ.क्रि.गाँजिनु; बोट बिरुवा झाङिनु; मौलाउनु; धनसम्‍पतिले सम्‍पन्‍न हुनु
गाँजेरा2gãdzeraक.क्रि.गाँजिनु; सङ्कटपूर्ण स्‍थितिले छोपिनु; ऐँचमा परिनु
गाँज्‍जेइ1gãddzeiक.क्रि.गाँजिनु; सङ्कटपूर्ण स्‍थितिले छोपिनु; ऐँचमा परिनु
गाँज्‍जेइ2gãddzeiअ.क्रि.गाँजिनु; बोट बिरुवा झाङिनु; मौलाउनु; धनसम्‍पतिले सम्‍पन्‍न हुनु
गाँज्‍ज्‍या1gãddzjaअ.क्रि.गाँजिनु; बोट बिरुवा झाङिनु; मौलाउनु; धनसम्‍पतिले सम्‍पन्‍न हुनु
गाँज्‍ज्‍या2gãddzjaक.क्रि.गाँजिनु; सङ्कटपूर्ण स्‍थितिले छोपिनु; ऐँचमा परिनु
गाँज्राgãdzraस.क्रि.गाँज्नु; छोप्‍नु; कब्‍जामा पार्नु; झम्‍टेर टिप्‍नु; अठ्याउनु; प्रभावमा पार्नु
गाँधाgãdʰaअ.क्रि.गनाउनु/गन्‍हाउनु; दुर्गगन्‍ध आउनु; दुर्नाम चल्‍नु
गाँधाइgãdʰaiअ.क्रि.गनाउनु/गन्‍हाउनु; दुर्गगन्‍ध आउनु; दुर्नाम चल्‍नु ना. गन्‍हाइ; गन्‍हाउने भाव, क्रिया वा प्रक्रिया
गाँधाइनार्‌gãdʰainarना.गन्‍हाउने; दुर्गन्‍ध आउने