Majhi - Nepali



घोत्‍ल्‍याgʰotljaअ.क्रि.घोत्‍लिनु; पीरले निहुरीएर बस्‍नु; झोक्राउनु; घोरिनु; सोचाइमा पर्नु प्रे.क्रि. घोत्‍ल्‍याउनु; घोत्‍लिन लाउनु
घोत्‍ल्‍याइgʰotljaiप्रे.क्रि.घोत्‍ल्‍याउनु; घोत्‍लिन लाउनु
घोत्‍ल्‍याउराgʰotljauraप्रे.क्रि.घोत्‍ल्‍याउनु; घोत्‍लिन लाउनु
घोपइgʰopʌiस.क्रि.घोप्नु; काँढा, सियोले घोच्‍नु; अरिङ्गाल, बारुलोले खिल्‍नु; छेड्नु
घोपाgʰopaस.क्रि.घोप्नु; काँढा, सियोले घोच्‍नु; अरिङ्गाल, बारुलोले खिल्‍नु; छेड्नु प्रे.क्रि. घोपाउनु; घोप्‍नु लाउनु; घोचाउनु
घोपाइgʰopaiप्रे.क्रि.घोपाउनु; घोप्‍नु लाउनु; घोचाउनु
घोपाउराgʰopauraप्रे.क्रि.घोपाउनु; घोप्‍नु लाउनु; घोचाउनु
घोपेराgʰoperaक.क्रि.घोपिनु; घोप्‍ने काम गरिनु
घोप्‍टिनgʰopʈinʌवि.घोप्‍टो; तलतिर मुख पारेर लडेको; जमिनतिर मुख फर्केको
घोप्‍टेइgʰopʈeiअ.क्रि.घोप्‍टिनु; घोप्‍टनु; उभिन्‍डो पर्नु
घोप्‍टेराgʰopʈeraअ.क्रि.घोप्‍टिनु; घोप्‍टनु; उभिन्‍डो पर्नु
घोप्‍ट्याgʰopʈjaअ.क्रि.घोप्‍टिनु; घोप्‍टनु; उभिन्‍डो पर्नु स.क्रि. घोप्‍ट्याउनु; घोप्‍टने पार्नु; उभिन्‍डो गराउनु
घोप्‍ट्याइgʰopʈjaiस.क्रि.घोप्‍ट्याउनु; घोप्‍टने पार्नु; उभिन्‍डो गराउनु
घोप्‍ट्याउराgʰopʈjauraस.क्रि.घोप्‍ट्याउनु; घोप्‍टने पार्नु; उभिन्‍डो गराउनु
घोप्‍पेइgʰoppeiक.क्रि.घोपिनु; घोप्‍ने काम गरिनु
घोप्‍प्‍याgʰoppjaक.क्रि.घोपिनु; घोप्‍ने काम गरिनु
घोप्राgʰopraस.क्रि.घोप्नु; काँढा, सियोले घोच्‍नु; अरिङ्गाल, बारुलोले खिल्‍नु; छेड्नु
घोरेराgʰoreraअ.क्रि.घोरिनु; विचार गर्नु; गम्‍नु; घोत्‍लिनु; सम्‍झने चेष्‍टा गर्नु
घोर्माउले दनुवारमाझिना.माझी जातिको विभिन्‍न उपथर मध्‍य एक
घोर्‍याgʰorjaप्रे.क्रि.घोर्‍याउनु; घोरिनु लाउनु
घोर्‍याइgʰorjaiप्रे.क्रि.घोर्‍याउनु घोरिनु लाउनु
घोर्‍याउराgʰorjauraप्रे.क्रि.घोर्‍याउनु; घोरिनु लाउनु
घोर्‍यारgʰorjarʌअ.क्रि.घोरिनु; विचार गर्नु; गम्‍नु; घोत्‍लिनु; सम्‍झने चेष्‍टा गर्नु
घोर्रेइgʰorreiअ.क्रि.घोरिनु; विचार गर्नु; गम्‍नु; घोत्‍लिनु; सम्‍झने चेष्‍टा गर्नु
घोलइgʰolʌiस.क्रि.घोल्नु; झोल पदार्थलाई डाडु, पन्‍यूले चलाउनु; हुँडल्‍नु