Majhi - Nepali
च
चिम्लेइtsimleiक.क्रि.चिम्लिनु; चिम्लने काम गरिनु
चिम्लेराtsimleraक.क्रि.चिम्लिनु; चिम्लने काम गरिनु
चिम्ल्याtsimljaस.क्रि.चिम्लनु; आँखा बन्द गर्नु; झिमिक्क गर्नु; वास्ता नगर्नु; मर्नु क.क्रि. चिम्लिनु; चिम्लने काम गरिनु
चिम्सेइtsimseiअ.क्रि.चिम्सिनु; चिम्सो हुनु; आँखा साना र चिमचिम गर्ने हुनु
चिम्सेराtsimseraअ.क्रि.चिम्सिनु; चिम्सो हुनु; आँखा साना र चिमचिम गर्ने हुनु
चिम्स्याtsimsjaअ.क्रि.चिम्सिनु; चिम्सो हुनु; आँखा साना र चिमचिम गर्ने हुनु
चिरइtsirʌiस.क्रि.चिर्नु; दुइ फ्याक हुने गरी फार्नु; घाउ, खटिरा चिरफारगर्नु
चिराtsiraस.क्रि.चिर्नु; दुइ फ्याक हुने गरी फार्नु; घाउ, खटिरा चिरफार गर्नु प्रे.क्रि. चिराउनु; चिर्न लाउनु
चिराइtsiraiप्रे.क्रि.चिराउनु; चिर्न लाउनु
चिराउराtsirauraप्रे.क्रि.चिराउनु; चिर्न लाउनु
चिर्राtsirraस.क्रि.चिर्नु; दुइ फ्याक हुने गरी फार्नु; घाउ, खटिरा चिरफार गर्नु
चिर्रेइ1tsirreiअ.क्रि.चिरिनु; चिरो पर्नु; धाँजो पर्नु वा फाट्नु
चिर्रेइ2tsirreiस.क्रि.चिरिनु; अर्कालाई मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु।
चिर्रेरा1tsirreraअ.क्रि.चिरिनु; चिरो पर्नु; धाँजो पर्नु वा फाट्नु
चिर्रेरा2tsirreraस.क्रि.चिरिनु; अर्कालाई मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु
चिर्र्या1tsirrjaस.क्रि.चिरिनु; अर्कालाई मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु; चिरिनु
चिर्र्या2tsirrjaअ.क्रि.चिरिनु; चिरो हुनु; चिरो पर्नु; धाँजो पर्नु वा फाट्नु
चिलइtsilʌiस.क्रि.चिल्न्ाु; अरिङ्गाल, बारुलो, मौरीले खिल गाडिने गरी टोक्नु।
चिलाइtsilaiअ.क्रि.चिलाउनु; सकसकाएर असजिलो हुनु; कन्याउन मन लाग्नु; खर्च गर्ने इच्छा हुनु; यौनलिप्सा हुनु
चिलाइतtsilaitʌवि.चिलाउने; चिलाउने वस्तु रहेको वा भएको
चिलाइनार्tsilainarवि.चिलाउने; चिलाउने वस्तु रहेको वा भएको
चिलाउराtsilauraअ.क्रि.चिलाउनु; सकसकाएर असजिलो हुनु; कन्याउन मन लाग्नु; खर्च गर्ने इच्छा हुनु; यौनलिप्सा हुनु
चिल्चिलाtsiltsilaअ.क्रि.चिलचिलाउनु; शरीरमा धेरैतिर चिलाउनु; सगसगाउनु
चिल्चिलाइtsiltsilaiअ.क्रि.चिलचिलाउनु; शरीरमा धेरैतिर चिलाउनु; सगसगाउनु
चिल्चिलाउराtsiltsilauraअ.क्रि.चिलचिलाउनु; शरीरमा धेरैतिर चिलाउनु; सगसगाउनु