Majhi - Nepali
च
चड्काउराtsʌɖkauraस.क्रि.चडकाउनु; लपेटाले गालामा हान्नु, अरूको मालमत्ता हजम पार्नु; पिट्नु
चड्क्याtsʌɖkjaअ.क्रि.चड्कनु; बज्रपात हुनु; रिसले ठूलो स्वर निकालेर झर्किनु; कड्किनु
चढइtsʌɖʰʌiअ.क्रि.चढ्नु; कनै वस्तु माथि बस्नु; माथि पुग्नु; उक्लनु; मात्तिनु; चढाइनु
चढाtsʌɖʰaअ.क्रि.चढ्नु; कनै वस्तु माथि बस्नु; माथि पुग्नु; उक्लनु; मात्तिनु स.क्रि. चढाउनु; माथि पुर्याउनु; समर्पपण गर्नु; दिनु; सुम्पनु
चढाइtsʌɖʰaiस.क्रि.चढाउनु; माथि पुर्याउनु; समर्पपण गर्नु; दिनु; सुम्पनु
चढाउरा1tsʌɖʰauraस.क्रि.चढाउनु; माथि पुर्याउनु; उकाल्नु; अर्पपण गर्नु; सुम्पनु
चढाउरा2tsʌɖʰauraस.क्रि.चढाउनु; देवता र पितृलाई दिनु; अर्पण गर्नु; सुम्पनु
चढ्राtsʌɖʰraअ.क्रि.चढ्नु; कनै वस्तु माथि बस्नु; माथि पुग्नु; उक्लनु; मात्तिनु; चढाइनु
चत्रा1tsʌtraना.आँगन/आङन; घर अघिल्तिरको चौकुना मिलेको खुला जग्गा
चत्रा2tsʌtraअ.क्रि.बयलिनु; छानेको कलिलो जाँड स्वाद बिग्रेर पिरपिराउँदो हुनु
चत्राइtsʌtraiअ.क्रि.बयलिनु; छानेको कलिलो जाँडको स्वाद बिग्रेर पिरपिराउँदो हुनु
चपल्गाडइtsʌpʌlgaɖʌiना.पलेँटी कस्नु/पलेँटी मार्नु; खुट्टाका पन्जा छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसन, शिष्ट आसनमा बस्नु
चपल्गाडाtsʌpʌlgaɖaना.पलेँटीकस्नु/पलेँटीमार्नु; खुट्टाका पन्जा छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसन, शिष्ट आसनमा बस्नु
चप्का1tsʌpkaस.क्रि.चप्काउनु; लेसाईलो पदार्थले कुनै वस्तु टाँस्नु; जोड्नु
चप्का2tsʌpkaस.क्रि.चप्काउनु; चप गर्नु; चप पार्नु; चोर्नु; टप्काउनु
चप्काइ1tsʌpkaiस.क्रि.चप्काउनु; लेसाईलो पदार्थले कुनै वस्तु टाँस्नु; जोड्नु
चप्काइ2tsʌpkaiस.क्रि.चप्काउनु; चप गर्नु; चप पार्नु; चोर्नु; टप्काउनु
चप्काउरा1tsʌpkauraस.क्रि.चप्काउनु; चप गर्नु; चप पार्नु; चोर्नु; टप्काउनु
चप्काउरा2tsʌpkauraस.क्रि.चप्काउनु; लेसाईलो पदार्थले कुनै वस्तु टाँस्नु; जोड्नु
चप्रिtsʌpriना.चपरी; झार समेतको माटोको ढेलो
चप्लेटिमार्राtsʌpleʈimarraना.पलेँटी कस्नु/पलेँटी मार्नु; खुट्टाका पन्जा छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसनमा बस्नु
चमेर्tsʌmerना.चमेरो; दिउँसो झुन्डिएर तलतिर मुख फर्काइ बस्ने राति उड्ने स्तनपायी प्राणी
चम्कइtsʌmkʌiअ.क्रि.चम्कनु; झल्कनु; टल्कनु; नटेर्नु; मात्तिनु; उन्नतिमा लाग्नु
चम्कराtsʌmkʌraअ.क्रि.चम्कनु; झल्कनु; टल्कनु; नटेर्नु; मात्तिनु; उन्नतिमा लाग्नु