Majhi - Nepali



च्‍याप्‍टेराtsjapʈeraअ.क्रि.च्‍याप्‍टिनु; थिचिएर पातलो हुनु; च्‍याप्‍टो हुनु; चेपमा परेर थिचिनु
च्‍याप्‍ट्याtsjapʈjaअ.क्रि.च्‍याप्‍टिनु; थिचिएर पातलो हुनु; च्‍याप्‍टो हुनु; चेपमा परेर थिचिनु
च्‍यारिtsjariना.अङ्कुसेजुका; गोलो, रातोरातो रङ्को रगत कम गराउने जुको
च्‍याँtsjãस.क्रि.च्‍याउनु/चियाउनु; कुनै लुकिने ठाउँ, प्‍वालबाट गुप्‍ती चालले हेर्नु
च्‍याँइँtsjãĩस.क्रि.च्‍याउनु/चियाउनु; कुनै लुकिने ठाउँ, प्‍वालबाट गुप्‍ती चालले हेर्नु
च्‍याँठ्ठेइtsjãʈʈʰeiअ.क्रि.च्‍याँठिनु/च्‍याँठ्ठिनु; एक्‍कासि रिसाएर ठूलोस्‍वरले बोल्‍नु
च्‍याँठ्ठेराtsjãʈʈʰeraअ.क्रि.च्‍याँठिनु/च्‍याँठ्ठिनु; एक्‍कासि रिसाएर ठूलोस्‍वरले बोल्‍नु
च्‍याँठ्ठ्याtsjãʈʈʰjaअ.क्रि.च्‍याँठिनु/च्‍याँठ्ठिनु; एक्‍कासि रिसाएर ठूलोस्‍वरले बोल्‍नु
च्‍याँतइtsjãtʌiस.क्रि.च्‍यात्नु; कपडा, कागज, फार्नु; टुक्रा पार्नु; फट्टाउनु
च्‍याँताtsjãtaस.क्रि.च्‍यात्‍त्नु; कपडा, कागज, फार्नु; टुक्रा पार्नु; फट्टाउनु
च्‍याँतेराtsjãteraस.क्रि.च्‍यातिनु; कपडा, कागज, टुक्रिनु; फाट्नु क.क्रि. चिरिनु; फारिनु
च्‍याँत्‍तेइtsjãtteiस.क्रि.च्‍यातिनु; कपडा, कागज, टुक्रिनु; फाट्नु क.क्रि. चिरिनु; फारिनु
च्‍याँत्‍त्‍याtsjãttjaस.क्रि.च्‍यातिनु; कपडा, कागज, टुक्रिनु; फाट्नु क.क्रि. चिरिनु; फारिनु
च्‍याँत्राtsjãtraस.क्रि.च्‍यात्नु; कपडा, कागज, फार्नु; टुक्रा पार्नु; फट्टाउनु
च्‍याँॅउराtsjãĕuraस.क्रि.च्‍याउनु/ चियाउनु; कुनै लुकिने ठाउँ, प्‍वालबाट गुप्‍ती चालले हेर्नु
च्‍युनाtsjunaना.कुखुरा वा पक्षीको भालेचल्‍ला
च्‍युनिtsjuniना.कुखुरा वा पक्षीको पोथीचल्‍ला
च्‍वाtswaअ.क्रि.चुहुनु; तरल पदार्थ वा धुलो वस्‍तु प्‍वालबाट झर्नु; रसाउनु