Majhi - Nepali



चम्‍काtsʌmkaस.क्रि./प्रे.क्रि. चम्‍काउनु; चम्‍किने पार्नु; मत्ताउनु; चम्‍कन लगाउनु
चम्‍काइtsʌmkaiस.क्रि./प्रे.क्रि. चम्‍काउनु; चम्‍किने पार्नु; मत्ताउनु; चम्‍कन लगाउनु
चम्‍काउराtsʌmkauraस.क्रि./प्रे.क्रि. चम्‍काउनु; चम्‍किने पार्नु; मत्ताउनु; चम्‍कन लगाउनु
चम्‍केइtsʌmkeiअ.क्रि.चम्‍किनु; झलक्‍क झल्‍कनु; तेजिलो हुनु; चम्‍कनु
चम्‍केराtsʌmkeraअ.क्रि.चम्‍किनु; झलक्‍क झल्‍कनु; तेजिलो हुनु; चम्‍कनु
चम्‍क्‍याtsʌmkjaअ.क्रि.चम्‍कनु/चम्‍किनु; झल्‍कनु; टल्‍कनु; नटेर्नु; मात्तिनु; उन्‍नतिमा लाग्‍नु; तेजिलो हुन
चम्चमाtsʌmtsʌmaअ.क्रि.चमचमाउनु; चम्‍कनु; चमक आउनु
चम्चमाइtsʌmtsʌmaiअ.क्रि.चमचमाउनु; चम्‍कनु; चमक आउनु
चम्चमाउराtsʌmtsʌmauraअ.क्रि.चमचमाउनु; चम्‍कनु; चमक आउनु
चम्फाबादुलीtsʌmpʰabaduliːना.चमेरो; दिउँसो झुन्‍डिएर तलतिर मुख फर्काइ बस्‍ने राति उड्ने स्‍तनपायी प्राणी
चरइtsʌrʌiअ.क्रि.चर्‌नु; गाईवस्‍तुले डुलेर घाँस खाँदै पेट भर्नु
चरउराtsʌrʌuraस.क्रि.चढाउनु; माथि पुर्‍याउनु; समर्पण गर्नु; दिनु; सुम्‍पनु
चराtsʌraअ.क्रि.चर्‌नु; गाईवस्‍तुले डुलेर घाँस खाँदै पेट भर्नु
चराउराtsʌrauraप्रे.क्रि.चराउनु; गाईवस्‍तुलाइ डुलाएर घाँस खुवाउनु
चरिtsʌriना.चरो; चराचुरुङ्गी वर्गको, पखेटा र चुच्‍चो हुने कुनै दोपाया प्राणी
चरिचुकुनिtsʌritsukuniना.चराचुरुङ्गी; पक्षी जाति
चर्‌राtsʌrraअ.क्रि.चर्‌नु; गाईवस्‍तुले डुलेर घाँस खाँदै पेट भर्नु
चर्कइtsʌrkʌiअ.क्रि.चर्कन्‍ाु; फुट्नु; चिरिनु; कडा हुनु; घाउ चर्केर दुख्‍नु; ठूलो स्‍वरले बोल्‍नु
चर्कराtsʌrkʌraअ.क्रि.चर्कन्‍ाु; फुट्नु; चिरिनु; कडा हुनु; घाउ चर्केर दुख्‍नु; ठूलो स्‍वरले बोल्‍नु
चर्काtsʌrkaस.क्रि.चर्काउनु; समस्‍या झन् गम्‍भीर पार्नु
चर्काइ1tsʌrkaiस.क्रि.चर्काउनु; समस्‍या झन् गम्‍भीर पार्नु
चर्काइ2tsʌrkaiस.क्रि.पोल्न्‍ाु; घामले डढाउनु
चर्काउराtsʌrkauraस.क्रि.चर्काउनु; समस्‍या झन् गम्‍भीर पार्नु
चर्केइtsʌrkeiअ.क्रि.चर्किनु; चर्को हुनु; चर्कनु; चर्को बनिनु
चर्केराtsʌrkeraअ.क्रि.चर्किनु; चर्को हुनु; चर्कनु; चर्को बनिनु