Majhi - Nepali
च
चर्क्याtsʌrkjaअ.क्रि.चर्कन्ाु/चर्किनु; फुट्नु; चिरिनु; कडा हुनु; घाउ चर्केर दुख्नु; ठूलो स्वरले बोल्नु; चर्को बनिनु
चर्चइtsʌrtsʌiस.क्रि.चर्चनु; चलन गर्नु; भोग गर्नु
चर्चरा1tsʌrtsʌraस.क्रि.चर्चनु; चलन गर्नु; भोग गर्नु
चर्चरा2tsʌrtsʌraअ.क्रि.चर्चराउनु; चहर्याउनु; भवाउनु; चरचर गरेर आवाज आउनु
चर्चराइtsʌrtsʌraiअ.क्रि.चर्चराउनु; चहर्याउनु; भवाउनु; चरचर गरेर आवाज आउनु
चर्चराउराtsʌrtsʌrauraअ.क्रि.चर्चराउनु; चहर्याउनु; भवाउनु; चरचर गरेर आवाज आउनु
चर्चरेराtsʌrtsʌreraअ.क्रि.चर्चरिनु; चरचर गरि दुख्नु; चहर्याउनु; चर्कनु
चर्चर्रेइtsʌrtsʌrreiअ.क्रि.चर्चरिनु; चरचर गरि दुख्नु; चहर्याउनु; चर्कनु
चर्चर्र्याtsʌrtsʌrrjaअ.क्रि.चर्चरिनु; चरचर गरि दुख्नु; चहर्याउनु; चर्कनु
चर्चाtsʌrtsaप्रे.क्रि.चर्चाउनु; चर्चने काम गराउनु; चर्चन लाउनु
चर्चाइtsʌrtsaiप्रे.क्रि.चर्चाउनु; चर्चने काम गराउनु; चर्चन लाउनु
चर्चाउराtsʌrtsauraप्रे.क्रि.चर्चाउनु; चर्चने काम गराउनु; चर्चन लाउनु
चर्चेइtsʌrtseiस.क्रि.चर्चिनु हे. चर्चइ क.क्रि. चर्चिने होईनु
चर्चेराtsʌrtseraस.क्रि.चर्चिनु हे. चर्चइ क.क्रि. चर्चिने होईनु
चर्च्याtsʌrtsjaस.क्रि.चर्चनु; चलन गर्नु; भोग गर्नु चर्चिनु हे. चर्चइ क.क्रि. चर्चिने होईनु
चर्पटाtsʌrpʌʈaस.क्रि.चर्पटाउनु; हडबड गर्नु; छटपटाउनु; चटपटाउनु
चर्पटाइtsʌrpʌʈaiस.क्रि.चर्पटाउनु; हडबड गर्नु; छटपटाउनु; चटपटाउनु
चर्पटाउराtsʌrpʌʈauraस.क्रि.चर्पटाउनु; हडबड गर्नु; छटपटाउनु; चटपटाउनु
चलइtsʌlʌiअ.क्रि.चल्न्ाु; चलमलाउनु; चकचक गर्नु; हिँड्नु; चलनमा आउनु; जिस्किनु; टिक्नु; चाल आरम्भ हुनु
चलाtsʌlaअ.क्रि.चल्न्ाु; चलमलाउनु; चकचक गर्नु; हिँड्नु; चलनमा आउनु; जिस्किनु; टिक्नु; चाल आरम्भ हुनु
चलाउराtsʌlauraस.क्रि.चलाउनु; हल्लाउनु; चलन गर्नु; जिस्क्याउनु; प्रारम्भ गर्नु; मोटर हाँक्नु; खपाउनु; सञ्चालन गर्नु; प्रयोग गर्नु
चल्बलाtsʌlbʌlaअ.क्रि.चलबलाउनु; चलमलाउनु; छटपटाउनु
चल्बलाइtsʌlbʌlaiअ.क्रि.चलबलाउनु; चलमलाउनु; छटपटाउनु
चल्बलाउराtsʌlbʌlauraअ.क्रि.चलबलाउनु; चलमलाउनु; छटपटाउनु
चल्मलाtsʌlmʌlaअ.क्रि.चलमलाउनु; चल्नु; छटपटाउनु; चलबलाउनु