Majhi - Nepali
च
चल्मलाइtsʌlmʌlaiअ.क्रि.चलमलाउनु; चल्नु; छटपटाउनु; चलबलाउनु
चल्मलाउराtsʌlmʌlauraअ.क्रि.चलमलाउनु; चल्नु; छटपटाउनु; चलबलाउनु
चल्राtsʌlraअ.क्रि.चल्न्ाु; चलमलाउनु; चकचक गर्नु; हिँड्नु; चलनमा आउनु; जिस्किनु; टिक्नु; चाल आरम्भ हुनु
चसाउराtsʌsauraप्रे.क्रि.चसाउनु; चास्न लाउनु
चस्कइtsʌskʌiअ.क्रि.चस्कनु; चसक्क हुनु वा दुख्नु; बिझाउनु; चस्किनु
चस्कराtsʌskʌraअ.क्रि.चस्कनु; चसक्क हुनु वा दुख्नु; बिझाउनु; चस्किनु
चस्काtsʌskaस.क्रि.चस्काउनु; चस्कन लाउनु
चस्काइtsʌskaiस.क्रि.चस्काउनु; चस्कन लाउनु
चस्काउराtsʌskauraस.क्रि.चस्काउनु चस्कन लाउनु
चस्केइtsʌskeiअ.क्रि.चस्किनु; दुखाइमा परिनु; चस्कनु
चस्केराtsʌskeraअ.क्रि.चस्किनु; दुखाइमा परिनु; चस्कनु
चस्क्याtsʌskjaअ.क्रि.चस्कनु/चस्किनु; चसक्क हुनु वा दुख्नु; बिझाउनु; चस्किनु; दुखाइमा परिनु
चहकाtsʌhʌkaअ.क्रि.चहकाउनु; चहकिलो हुनु प्रे.क्रि. चहकिने पार्नु वा पार्न लगाउनु
चहकाइtsʌhʌkaiअ.क्रि.चहकाउनु; चहकिलो हुनु प्रे.क्रि. चहकिने पार्नु वा पार्न लगाउनु
चहकाउराtsʌhʌkauraअ.क्रि.चहकाउनु; चहकिलो हुनु प्रे.क्रि. चहकिने पार्नु वा पार्न लगाउनु
चहकेराtsʌhʌkeraअ.क्रि.चहकिनु; चहक्नु; जगमगिनु
चहक्केइtsʌhʌkkeiअ.क्रि.चहकिनु; चहक्नु; जगमगिनु
चहक्क्याtsʌhʌkkjaअ.क्रि.चहकिनु; चहक्नु; जगमगिनु
चहक्याtsʌhʌkjaप्रे.क्रि.चहक्याउनु; चहकिने पार्नु; चहकिलो तुल्याउनु
चहक्याइtsʌhʌkjaiप्रे.क्रि.चहक्याउनु; चहकिने पार्नु; चहकिलो तुल्याउनु
चहक्याउराtsʌhʌkjauraप्रे.क्रि.चहक्याउनु; चहकिने पार्नु; चहकिलो तुल्याउनु
चहर्याtsʌhʌrjaअ.क्रि.चहर्याउनु; घाउखटिरामा कडा औषधी पर्नाले चर्केर दुख्नु; टट्टाउनु; चर्चराउनु
चहर्याइtsʌhʌrjaiअ.क्रि.चहर्याउनु; घाउखटिरामा कडा औषधी पर्नाले चर्केर दुख्नु; टट्टाउनु; चर्चराउनु
चहर्याउराtsʌhʌrjauraअ.क्रि.चहर्याउनु; घाउखटिरामा कडा औषधी पर्नाले चर्केर दुख्नु; टट्टाउनु; चर्चराउनु
चाउरेइtsaureiअ.क्रि.चाउरिनु; चाउरी पर्नु; खुम्चिनु; चुमुक्क पर्नु