Majhi - Nepali



चाउरेराtsaureraअ.क्रि.चाउरिनु; चाउरी पर्नु; खुम्‍चिनु; चुमुक्‍क पर्नु
चाउर्‍याtsaurjaअ.क्रि.चाउरिनु; चाउरी पर्नु; खुम्‍चिनु; चुमुक्‍क पर्नु
चाखइtsakʰʌiस.क्रि.चाख्नु; खानेकुराको स्‍वाद लिनु; स्‍वाद जाँच्‍न खाइहेर्नु; अनुभव गनु
चाखाtsakʰaस.क्रि.चाख्नु; खानेकुराको स्‍वाद लिनु; स्‍वाद जाँच्‍न खाइहेर्नु; अनुभव गनु प्रे.क्रि. चखाउनु; चाख्‍न लाउनु
चाखाइtsakʰaiप्रे.क्रि.चखाउनु; चाख्‍न लाउनु ना. चखाइ; चाख्‍ने क्रिया वा प्रक्रिया
चाख्राtsakʰraस.क्रि.चाख्नु; खानेकुराको स्‍वाद लिनु; स्‍वाद जाँच्‍न खाइहेर्नु; अनुभव गनु
चाटइtsaʈʌiस.क्रि.चाट्नु; जिब्राले स्‍वाद लिनु वा खानु; अरूको धनमालमा लोभ गरी अलिअलि लिनु
चाटाtsaʈaस.क्रि.चाट्नु; जिब्राले स्‍वाद लिनु वा खानु; अरूको धनमालमा लोभ गरी अलिअलि लिनु प्रे.क्रि. चटाउनु; चाट्न लाउनु; चाट्ने काम गराउनु; चाट्न दिनु
चाटाइtsaʈaiप्रे.क्रि.चटाउनु; चाट्न लाउनु; चाट्ने काम गराउनु; चाट्न दिनु ना. चटाइ; चाट्ने क्रिया वा प्रक्रिया
चाटिtsaʈiना.मान्‍छे मर्दा पितृ स्‍थापना गर्न पट्याएर राखेको कपडा
चाट्राtsaʈraस.क्रि.चाट्नु; जिब्राले स्‍वाद लिनु वा खानु; अरूको धनमालमा लोभ गरी अलिअलि लिनु
चानाजोहोनtsanadzohonʌना.चन्‍द्रमा; जुन, राति चम्‍कने सूर्यको उपग्रह
चापइtsapʌiस.क्रि.चाप्नु; रोगले ग्रस्‍त पार्नु; अर्काको जग्‍गा आफ्नोमा घुसाउनु
चापाtsapaस.क्रि.चाप्नु; रोगले ग्रस्‍त पार्नु; अर्काको जग्‍गा आफ्नोमा घुसाउनु
चाप्राtsapraस.क्रि.चाप्नु; रोगले ग्रस्‍त पार्नु; अर्काको जग्‍गा आफ्नोमा घुसाउनु
चाम्रेइtsamreiअ.क्रि.चाम्रिनु; चाम्रो हुनु; नचुँडिने हुनु; जाँगर मर्नु; ओइलाउनु
चाम्रेराtsamreraअ.क्रि.चाम्रिनु; चाम्रो हुनु; नचुँडिने हुनु; जाँगर मर्नु; ओइलाउनु
चाम्र्‍याtsamrjaअ.क्रि.चाम्रिनु; चाम्रो हुनु; नचुँडिने हुनु; जाँगर मर्नु; ओइलाउनु
चारा1tsaraस.क्रि.हेर्नु; आँखाद्वारा रूप, रङ्गको ज्ञान प्राप्‍त गर्नु; रेखदेख पुर्‍यनउनु; कुरुवा बस्‍नु; ज्‍योतिष शास्‍त्र अनुसार शुभ वा अशुभ फल बताउनु; बाटो कुर्नु; अध्‍ययन गर्नु; भूत प्रेतको लागो विचार गर्नु
चारा2tsaraप्रे.क्रि.चराउनु; गाईबस्‍तुलाइ डुलाएर घाँस खुवाउनु
चारा3tsaraस.क्रि.चढाउनु; देवता र पितृलाई दिनु; अर्पण गर्नु; सुम्‍पनु
चारा4tsaraस.क्रि.खोज्‍नु; हराएको वस्‍तु खोजी गर्नु; पाउने चेष्‍टा गर्नु; चाहना गर्नु
चाराइ1tsaraiस.क्रि.चढाउनु; देवता र पितृलाई दिनु; अर्पण गर्नु; सुम्‍पनु
चाराइ2tsaraiप्रे.क्रि.चराउनु; गाईबस्‍तुलाई डुलाएर घाँस खुवाउनु
चालइtsalʌiस.क्रि.चाल्नु; चाल्‍नीले सानो ठूलो छुट्याउनु; छान्‍नु; यताउता चलाउनु; धुइँधुइँती चहार्नु