Majhi - Nepali



चालाtsalaस.क्रि.चाल्नु; चाल्‍नीले सानो ठूलो छुट्याउनु; छान्‍नु; यताउता चलाउनु; धुइँधुइँती चहानुर् चलाउनु; हल्‍लाउनु; चलन गर्नु; जिस्‍क्‍याउनु; प्रारम्‍भ गर्नु; मोटर हाँक्‍नु; खपाउनु; सञ्‍चालन गर्नु; प्रयोग गर्नु
चालाइtsalaiस.क्रि.चलाउनु; हल्‍लाउनु; चलन गर्नु; जिस्‍क्‍याउनु; प्रारम्‍भ गर्नु; मोटर हाँक्‍नु; खपाउनु; सञ्‍चालन गर्नु; प्रयोग गर्नु
चालेराtsaleraअ.क्रि.चालिनु; चाल्‍ने काम गरिनु
चाल्राtsalraस.क्रि.चाल्नु; चाल्‍नीले सानो ठूलो छुट्याउनु; छान्‍नु; यताउता चलाउनु; धुइँधुइँती चहार्नु
चाल्‍लेइtsalleiअ.क्रि.चालिनु; चाल्‍ने काम गरिनु
चाल्‍ल्‍याtsalljaअ.क्रि.चालिनु; चाल्‍ने काम गरिनु
चासइtsasʌiस.क्रि.चास्नु; खनजोत गर्नु; गोडमेल गर्नु; चास पुग्‍ने गर्नु
चासाtsasaस.क्रि.चास्नु; खनजोत गर्नु; गोडमेल गर्नु; चास पुग्‍ने गर्नु प्रे.क्रि. चसाउनु; चास्‍न लाउनु
चासाइtsasaiप्रे.क्रि.चसाउनु; चास्‍न लाउनु.
चासेराtsaseraक.क्रि.चासिनु; चास्‍ने काम गरिनु
चास्राtsasraस.क्रि.चास्नु; खनजोत गर्नु; गोडमेल गर्नु; चास पुग्‍ने गर्नु
चास्‍सेइtsasseiक.क्रि.चासिनु; चास्‍ने काम गरिनु
चास्‍स्‍याtsassjaक.क्रि.चासिनु; चास्‍ने काम गरिनु
चाहराtsahʌraस.क्रि.चाहनु; चाहना गर्नु; रुचाउनु; मनपराउनु; पाउन खोज्‍नु। चाहा (भ.) चाहनु; चाहना गर्नु; रुचाउनु; मनपराउनु; पाउन खोज्‍नु।
चाहाइtsahaiस.क्रि.चाहनु; चाहना गर्नु; रुचाउनु; मनपराउनु; पाउन खोज्‍नु
चाहारइtsaharʌiअ.क्रि.चहार्‌नु/चाहार्नु; घुमफिर गर्नु; घुम्‍दै डुल्‍दै हिड्नु; खोज्‍नु; चाहार्नु
चाहारा1tsaharaअ.क्रि.चहार्‌नु/चाहार्नु; घुमफिर गर्नु; घुम्‍दै डुल्‍दै हिड्नु; खोज्‍नु; चाहार्नु
चाहारा2tsaharaस.क्रि.चाहनु; चाहना गर्नु; रुचाउनु; मनपराउनु; पाउन खोज्‍नु
चाहार्‌राtsaharraअ.क्रि.चहार्‌नु/चाहार्नु; घुमफिर गर्नु; घुम्‍दै डुल्‍दै हिड्नु; खोज्‍नु; चाहार्नु
चाँचिtsãtsiना.चाँचर; खोलाको पानी फिँजारिएको ठाउँ
चाँडालtsãɖalʌना.सिस्‍नु; पोल्‍ने तीखा नरम काँडा हुने, रुचिकारक र अग्‍निवर्धक बोट, सिस्‍नो
चिउँठिtsiũʈʰiना.कमिलो, कमिला
चिउँठेइtsiũʈʰeiस.क्रि.चिमट्नु/चिमोट्नु; बुढी औँला र चोर औँलाले शरीरको छालालाई च्‍याप्‍नु
चिउँठ्याtsiũʈʰjaस.क्रि.चिमट्नु/ चिमोट्नु; बुढी औँला र चोर औँलाले शरीरको छालालाई च्‍याप्‍नु
चिउँनाtsiũnaना.चल्‍ला/चल्‍लो; कुखुरा वा चराको भाले चल्‍ल्‍ाो