Majhi - Nepali



चिउँनि1tsiũniना.झिल्‍ली; छालामाथि रहेको पातलो तह
चिउँनि2tsiũniना.चल्‍ला/चल्‍लो; कुखुरा वा चराको पोथी चल्‍लो
चिकटेभोम्रिtsikʌʈebʰomriना.सानो खालको बारुलो
चिकाउराtsikauraप्रे.क्रि.चिकाउनु; सम्‍भोग गर्न लाउनु वा गर्ने पार्नु
चिक्राtsikraस.क्रि.चिक्नु; स्‍त्रीसम्‍भोग गनुर्; मैथुन गर्नु
चिच्‍याtsitsjaअ.क्रि.चिच्‍याउनु; कङ्कला शब्‍द निकाल्‍नु; कराउनु
चिच्‍याइtsitsjaiअ.क्रि.चिच्‍याउनु; कङ्कला शब्‍द निकाल्‍नु; कराउनु
चिच्‍याउराtsitsjauraअ.क्रि.चिच्‍याउनु; कङ्कला शब्‍द निकाल्‍नु; कराउनु
चिढाtsiɖʰaस.क्रि.चिढाउनु; रिस उठाउनु; चिढ्याउनु
चिढाइtsiɖʰaiस.क्रि.चिढाउनु; रिस उठाउनु; चिढ्याउनु
चिढाउराtsiɖʰauraस.क्रि.चिढाउनु; रिस उठाउनु; चिढ्याउनु
चिढ्याtsiɖʰjaप्रे.क्रि.चिढ्याउनु; चिढिने पार्नु वा पार्न लगाउनु
चिढ्याइtsiɖʰjaiप्रे.क्रि.चिढ्याउनु; चिढिने पार्नु वा पार्न लगाउनु
चिढ्याउराtsiɖʰjauraप्रे.क्रि.चिढ्याउनु; चिढिने पार्नु वा पार्न लगाउनु
चिताtsitaस.क्रि.चिताउनु; कामना गर्नु; मनले चाहनु; कल्‍पना गर्नु
चिताइtsitaiस.क्रि.चिताउनु; कामना गर्नु; मनले चाहनु; कल्‍पना गर्नु
चिताउराtsitauraस.क्रि.चिताउनु; कामना गर्नु; मनले चाहनु; कल्‍पना गर्नु
चितोtsitoना.चितुवा/बाघ; टाटापाङ्ग्रा बुट्टा हुने बाघ जातिको हिंस्रक जन्‍तु
चिथरइtsitʰʌrʌiस.क्रि.चिथर्‌नु/चिथोर्‌नु; कोपर्नु; दाँत, नङले ताछ्नु; फहराउनु; दार्नु
चिथराtsitʰʌraस.क्रि.चिथर्‌नु/चिथोर्‌नु; कोपर्नु; दाँत, नङ्ले ताछ्नु; फहराउनु; दार्नु प्रे.क्रि. चिथराउनु; चिथोराउनु
चिथराइtsitʰʌraiप्रे.क्रि.चिथराउनु; चिथोराउनु
चिथराउराtsitʰʌrauraप्रे.क्रि.चिथराउनु; चिथोराउनु
चिथर्‌राtsitʰʌrraस.क्रि.चिथर्‌नु/चिथोर्‌नु; कोपर्नु; दाँत, नङ्ले ताछ्नु; फहराउनु; दार्नु
चिनइ1tsinʌiस.क्रि.चिन्नु; चाङ लगाउनु; गारो लगाउनु; निर्माण गर्नु
चिनइ2tsinʌiस.क्रि.चिन्नु; परिचय पाउनु; पहिचान्‍नु; निर्क्‍यौल गर्नु; अनुभवद्वारा थाहा पाउनु