Majhi - Nepali



चिना1tsinaस.क्रि.चिन्नु; परिचय पाउनु; पहिचान्‍नु; निर्क्‍यौल गर्नु; अनुभवद्वारा थाहा पाउनु प्रे.क्रि. चिनाउनु; चिनारी गराउनु; घर वा पर्खालका गाह्रो चिनाउनु वा चिन्‍न लगाउनु
चिना2tsinaस.क्रि.चिन्नु; चाङ लगाउनु; गारो लगाउनु; निर्माण गनु
चिनाइtsinaiप्रे.क्रि.चिनाउनु; चिनारी गराउनु; घर वा पर्खालका गाह्रो चिनाउनु वा चिन्‍न लगाउनु
चिनाउराtsinauraप्रे.क्रि.चिनाउनु; चिनारी गराउनु; घर वा पर्खालका गाह्रो चिनाउनु वा चिन्‍न लगाउनु
चिनेराtsineraक.क्रि.चिनिनु; परिचय पाईनु; पहिचानिनु
चिन्‍नेइtsinneiक.क्रि.चिनिनु; परिचय पाईनु; पहिचानिनु
चिन्‍न्‍याtsinnjaक.क्रि.चिनिनु; परिचय पाईनु; पहिचानिनु
चिन्रा1tsinraस.क्रि.चिन्नु; चाङ लगाउनु; गारो लगाउनु; निर्माण गर्नु
चिन्रा2tsinraस.क्रि.चिन्नु; परिचय पाउनु; पहिचान्‍नु; निर्क्‍यौल गर्नु; अनुभवद्वारा थाहा पाउनु
चिन्‍हाtsinhaस.क्रि.चिन्‍हाउनु; चिनाउनु; परिचय गराउनु
चिन्‍हाइtsinhaiस.क्रि.चिन्‍हाउनु; चिनाउनु; परिचय गराउनु
चिन्‍हाउराtsinhauraस.क्रि.चिन्‍हाउनु; चिनाउनु; परिचय गराउनु
चिप्‍लtsiplʌवि.चिप्‍लो; चिल्‍लो पदार्थ लागे जस्‍तो; लेसाइलो; चिप्‍लिने किसिमको; कुराले ठिक्‍क पार्ने
चिप्‍लराtsiplʌraअ.क्रि.चिप्‍लनु/चिप्‍लिनु; चिप्‍लो ठाउँमा खुट्टा रड्केर असन्‍तुलित हुनु
चिबइtsibʌiना.चपाइ; चपाउने भाव, क्रिया वा प्रक्रिया
चिबाtsibaस.क्रि.चपाउनु; दाँतले पिसेर निल्‍न लायक बनाउनु
चिबाइtsibaiना.चपाइ; चपाउने भाव, क्रिया वा प्रक्रिया स.क्रि. चपाउनु; दाँतले पिसेर निल्‍न लायक बनाउनु
चिबाराtsibaraस.क्रि.चपाउनु; दाँतले पिसेर निल्‍न लायक बनाउनु
चिमट्राtsimʌʈraस.क्रि.चिमट्नु/ चिमोट्नु; बुढी औंला र चोर औंलाले शरीरको छालालाई च्‍याप्‍नु
चिम्‍टामार्राtsimʈamarraना.पलेँटीकस्‍नु/पलेँटीमार्नु; खुट्टाका पन्‍जा छेपारीका चेपमा घुसाएर बसिने शिष्‍ट आसन, शिष्‍ट आसनमा बस्‍नु
चिम्‍लइtsimlʌiस.क्रि.चिम्‍लनु; आँखा बन्‍द गर्नु; झिमिक्‍क गनु; वास्‍ता नगर्नु; मर्नु
चिम्‍लराtsimlʌraस.क्रि.चिम्‍लनु; आँखा बन्‍द गर्नु; झिमिक्‍क गर्नु; वास्‍ता नगर्नु; मर्नु
चिम्‍लाtsimlaप्रे.क्रि.चिम्‍लाउनु; चिम्‍लने पार्नु वा चिम्‍लन लगाउनु
चिम्‍लाइtsimlaiप्रे.क्रि.चिम्‍लाउनु; चिम्‍लने पार्नु वा चिम्‍लन लगाउनु
चिम्‍लाउराtsimlauraप्रे.क्रि.चिम्‍लाउनु; चिम्‍लने पार्नु वा चिम्‍लन लगाउनु