Majhi - Nepali
छ
छिपाउराtsʰipauraप्रे.क्रि.छिपाउनु; छिप्न लगाउनु; लुकाउनु
छिप्पेइtsʰippeiअ.क्रि.छिप्पिनु; परिपक्व हुनु; धेरै समयको हुनु; जाँड धेरै दिनको हुनु
छिप्पेराtsʰipperaअ.क्रि.छिप्पिनु; परिपक्व हुनु; धेरै समयको हुनु; जाँड धेरै दिनको हुनु
छिप्प्याtsʰippjaअ.क्रि.छिप्पिनु; परिपक्व हुनु; धेरै समयको हुनु प्रे.क्रि. छिप्प्याउनु; परिपक्व पार्नु; छिप्पिने तुल्याउनु; छिप्पिन लाउनु
छिप्प्याइtsʰippjaiप्रे.क्रि.छिप्प्याउनु; परिपक्व पार्नु; छिप्पिने तुल्याउनु; छिप्पिन लाउनु
छिप्प्याउराtsʰippjauraप्रे.क्रि.छिप्प्याउनु; परिपक्व पार्नु; छिप्पिने तुल्याउनु; छिप्पिन लाउनु
छिप्रा1tsʰipraस.क्रि.छिप्नु; कपडा, कागजमा बुट्टा छाप्नु
छिप्रा2tsʰipraअ.क्रि.छिप्नु; लुक्नु; दब्नु
छिमलइtsʰimʌlʌiस.क्रि.छिमल्नु; बोट, बिरुवालाई छाँटकाँट गर्नु; छिँवल्नु
छिमलाtsʰimʌlaस.क्रि.छिमल्नु; बोट, बिरुवालाई छाँटकाँट गर्नु; छिँवल्नु प्रे.क्रि. छिमलाउन; छिमल्न लाउनु
छिमलाइtsʰimʌlaiप्रे.क्रि.छिमलाउन; छिमल्न लाउनु
छिमलाउराtsʰimʌlauraप्रे.क्रि.छिमलाउनु; छिमल्न लाउनु
छिमलेराtsʰimʌleraक.क्रि.छिमलिनु; छिमल्ने काम गरिनु
छिमल्राtsʰimʌlraस.क्रि.छिमल्नु; बोट, बिरुवालाई छाँटकाँट गर्नु
छिमल्लेइtsʰimʌlleiक.क्रि.छिमलिनु; छिमल्ने काम गरिनु
छिमल्ल्याtsʰimʌlljaक.क्रि.छिमलिनु; छिमल्ने काम गरिनु
छिरइtsʰirʌiअ.क्रि.छिर्नु; पस्नु; एकातिरबाट पसेर अर्कातिर निस्कनु
छिरलइtsʰirʌlʌiस.क्रि.छिरल्नु; यताउति पार्नु; पराल फुकाएर छर्नु; त्यस्तो वस्तुको घान हाल्नु
छिरलाtsʰirʌlaस.क्रि.छिरल्नु; यताउति पार्नु; पराल फुकाएर छर्नु; त्यस्तो वस्तुको घान हाल्नु प्रे.क्रि. छिरलाउनु; छिरल्न लाउनु
छिरलाइtsʰirʌlaiप्रे.क्रि.छिरलाउनु; छिरल्न लाउनु
छिरलाउराtsʰirʌlauraप्रे.क्रि.छिरलाउनु; छिरल्न लाउनु
छिरलेराtsʰirʌleraक.क्रि.छिरलिनु; छिरलो हुनु; यताउति छरिनु
छिरल्राtsʰirʌlraस.क्रि.छिरल्नु; यताउति पार्नु; पराल फुकाएर छर्नु; त्यस्तो वस्तुको घान हाल्नु
छिरल्लेइtsʰirʌlleiक.क्रि.छिरलिनु; छिरलो हुनु; यताउति छरिनु
छिरल्ल्याtsʰirʌlljaक.क्रि.छिरलिनु; छिरलो हुनु; यताउति छरिनु