Majhi - Nepali



छ्याङ्ग्‍याtsʰjaŋgjaअ.क्रि.छ्याङ्गिनु; छर्लङ्ग हुनु; उज्‍यालो हुनु; निर्लज्‍ज हुनु; छिल्‍लिनु
छ्यापइtsʰjapʌiस.क्रि.छ्याप्‍नु; पानी, रङ् तरल पदार्थ, हिलो कसैलाई लगाउने उद्देश्‍यले फ्‍याँक्‍नु
छ्यापाtsʰjapaस.क्रि.छ्याप्‍नु; पानी, रङ् तरल पदार्थ, हिलो कसैलाई लगाउने उद्देश्‍यले फ्‍याँक्‍नु
छ्याप्‍राtsʰjapraस.क्रि.छ्याप्‍नु; पानी, रङ् तरल पदार्थ, हिलो कसैलाई लगाउने उद्देश्‍यले फ्‍याँक्‍नु
छ्वा1tsʰwaना.छोराछोरी; बच्‍चाबच्‍ची
छ्वा2tsʰwaप्रे.क्रि.छुवाउनु; छुन लाउनु; छुने पार्नु स.क्रि. छुनु; स्‍पर्स गर्नु; लसपस हुनु; जातभातमा बोर्नु
छ्वा3tsʰwaना.छोरो; पुरुष सन्‍तान; बच्‍चो
छ्वाइtsʰwaiप्रे.क्रि.छुवाउनु; छुन लाउनु; छुने पार्नु
छ्वाइकtsʰwaikʌना.छोरो/छोरा; पुलिङ्गका इन्‍द्रिय भएको सन्‍तान
छ्वाइलिtsʰwailiना.सुत्‍केरी; साना बच्‍चाबच्‍चीको आमा
छ्वाएकtsʰwaekʌना.बच्‍चा/बच्‍चो; भर्खरै जन्‍मेको शिशु; बालखहृ्य छुनेनिन् किन्‍खा छ्वाएक् पाल्‍तिसइ ?यो केटीले कस्‍तो बच्‍चा पाइछे ?