Majhi - Nepali



छट्पटाउराtsʰʌʈpʌʈauraअ.क्रि.छटपटाउनु; छटपट गर्नु; अस्‍थिर रहनु; बेचैन हुनु
छट्पटेराtsʰʌʈpʌʈeraअ.क्रि.छटपटिनु; छटपटी हुनु; छटपटाउनु; धेरै पिडा भएर हडबडाउनु; तुलबुलाउनु
छट्पट्टेइtsʰʌʈpʌʈʈeiअ.क्रि.छटपटिनु; छटपटी हुनु; छटपटाउनु; धेरै पिडा भएर हडबडाउनु; तुलबुलाउनु
छट्पट्ट्याtsʰʌʈpʌʈʈjaअ.क्रि.छटपटिनु; छटपटी हुनु; छटपटाउनु; धेरै पिडा भएर हडबडाउनु; तुलबुलाउनु
छड्कइtsʰʌɖkʌiअ.क्रि.छड्कनु; छडछड शब्‍द गर्दै उम्‍लनु; उम्‍कनु; भागनु
छड्कराtsʰʌɖkʌraअ.क्रि.छड्कनु; छडछड शब्‍द गर्दै उम्‍लनु; उम्‍कनु, भागनु
छड्काtsʰʌɖkaप्रे.क्रि.छड्काउनु; छड्कने पार्नु; छड्काउनु लगाउनु
छड्काइtsʰʌɖkaiप्रे.क्रि.छड्काउनु; छड्कने पार्नु; छड्काउनु लगाउनु
छड्काउराtsʰʌɖkauraप्रे.क्रि.छड्काउनु; छड्कने पार्नु; छड्काउनु लगाउनु
छड्केइtsʰʌɖkeiअ.क्रि.छड्किनु ह़े छड्कइ; उम्‍लिनु; फत्‍किनु
छड्केराtsʰʌɖkeraअ.क्रि.छड्किनु हे. छड्कइ; उम्‍लिनु; फत्‍किनु
छड्क्‍याtsʰʌɖkjaअ.क्रि.छड्कनु/ छड्किनु; छडछड शब्‍द गर्दै उम्‍लनु; उम्‍कनु, भागनु; उम्‍लिनु; फत्‍किनु
छदाउराtsʰʌdauraप्रे.क्रि.छदाउनु; छाद्नु लगाउनु; छाद्ने पार्नु
छनाउराtsʰʌnauraप्रे.क्रि.छनाउनु; छान्‍न लाउनु; छान्‍ने पार्नु
छन्छनाtsʰʌntsʰʌnaअ.क्रि.छनछनाउनु; छनछन हुनु; छनछन शब्‍द निस्‍कनु
छन्छनाइtsʰʌntsʰʌnaiअ.क्रि.छनछनाउनु; छनछन हुनु; छनछन शब्‍द निस्‍कनु
छन्छनाउराtsʰʌntsʰʌnauraअ.क्रि.छनछनाउनु; छनछन हुनु; छनछन शब्‍द निस्‍कनु
छन्‍दालtsʰʌndalʌवि.राम्रो; अनुहार राम्रो भएको; जिउडाल मिलेको
छन्‍दालिtsʰʌndaliवि.राम्री; अनुहार राम्रो भएकी; जिउडाल मिलेकी
छपाउराtsʰʌpauraप्रे.क्रि.छपाउनु; छाप्‍न लगाउनु; मुद्रण गर्न लगाउनु
छप्‍काtsʰʌpkaप्रे.क्रि./स.क्रि. छप्‍काउनु; कमलो वस्‍तु काट्ता सजिलोसित काट्नु
छप्‍काइtsʰʌpkaiप्रे.क्रि./स.क्रि. छप्‍काउनु; कमलो वस्‍तु काट्ता सजिलोसित काट्नु
छप्‍काउराtsʰʌpkauraप्रे.क्रि./स.क्रि. छप्‍काउनु; कमलो वस्‍तु काट्ता सजिलोसित काट्नु
छप्ना/छप्निtsʰʌpna/tsʰʌpniना.छपनी; जाँड छान्‍ने चाल्‍नी; तेल पेल्‍दा फुलो हालेर चेपुवामा बिस्‍तारै रसाउने चोयाको भाँडो; पेचा
छमाउराtsʰʌmauraप्रे.क्रि.छमाउनु; छाम्‍न लगाउनु; छाम्‍ने पार्नु