Majhi - Nepali
छ
छम्कइtsʰʌmkʌiस.क्रि.छम्कनु; पन्यालो पदार्थ छर्कनु; पानी छिट्नु
छम्कराtsʰʌmkʌraस.क्रि.छम्कनु; पन्यालो पदार्थ छर्कनु; पानी छिट्नु
छम्काtsʰʌmkaप्रे.क्रि.छम्काउनु; छम्कने पार्नु वा छम्कन लगाउनु
छम्काइtsʰʌmkaiप्रे.क्रि.छम्काउनु; छम्कने पार्नु वा छम्कन लगाउनु
छम्काउराtsʰʌmkauraप्रे.क्रि.छम्काउनु; छम्कने पार्नु वा छम्कन लगाउनु
छम्केइtsʰʌmkeiक.क्रि.छम्किनु; सेचन गरिनु; छिटिनु
छम्केराtsʰʌmkeraक.क्रि.छम्किनु; सेचन गरिनु; छिटिनु
छम्क्याtsʰʌmkjaस.क्रि.छम्कनु; पन्यालो पदार्थ छर्कनु; पानी छिट्नु क.क्रि. छम्किनु; सेचन गरिनु; छिटिनु
छम्छमाtsʰʌmtsʰʌmaस.क्रि.छमछमाउनु; घुँघरुबाट छमछम आवाज निकाल्नु; छमछम पार्नु अ.क्रि. छमछम आवाज निस्कनु
छम्छमाइtsʰʌmtsʰʌmaiस.क्रि.छमछमाउनु; घुँघरुबाट छमछम आवाज निकाल्नु; छमछम पार्नु अ.क्रि. छमछम आवाज निस्कनु
छम्छमाउराtsʰʌmtsʰʌmauraस.क्रि.छमछमाउनु; घुँघरुबाट छमछम आवाज निकाल्नु; छमछम पार्नु अ.क्रि. छमछम आवाज निस्कनु
छरइtsʰʌrʌiस.क्रि.छर्नु; यताउति खसाल्नु; ब्याडमा धानको बीउ खसाल्नु; बीउ छर्नु
छराtsʰʌraस.क्रि.छर्नु; यताउति खसाल्नु; ब्याडमा धानको बीउ खसाल्नु; बीउ छर्नु प्रे.क्रि. छराउनु; छर्न लगाउनु
छराइtsʰʌraiप्रे.क्रि.छराउनु; छर्न लगाउनु
छराउराtsʰʌrauraप्रे.क्रि.छराउनु; छर्न लगाउनु
छरेराtsʰʌreraक.क्रि.छरिनु; छराइमा पर्नु; छर्ने काम गरिनु
छर्राtsʰʌrraस.क्रि.छर्नु; यताउति खसाल्नु; ब्याडमा धानको बीउ खसाल्नु; बिउ छर्नु
छर्कइtsʰʌrkʌiस.क्रि.छर्कनु; पानी, धुलो आदि भुइँमा छर्नु; छिट्नु; छर्किनु
छर्कनtsʰʌrkʌnʌना.कप्ट्यारो; मकै भुट्दा चलाउने बाँसको कप्ट्यारो
छर्कराtsʰʌrkʌraस.क्रि.छर्कनु; पानी, धुलो आदि भुइँमा छर्नु; छिट्नु; छर्किनु
छर्काtsʰʌrkaप्रे.क्रि.छर्काउनु; छर्कन लगाउनु
छर्काइtsʰʌrkaiप्रे.क्रि.छर्काउनु; छर्कन लगाउनु
छर्काउराtsʰʌrkauraप्रे.क्रि.छर्काउनु; छर्कन लगाउनु
छर्रेइtsʰʌrreiक.क्रि.छरिनु; छराइमा पर्नु; छर्ने काम गरिनु
छर्र्याtsʰʌrrjaक.क्रि.छरिनु; छराइमा पर्नु; छर्ने काम गरिनु