Majhi - Nepali
छ
छर्लङ्गेइtsʰʌrlʌŋgeiअ.क्रि.छर्लङ्गिनु; स्प्रष्टहुनु; प्रस्टिनु; उज्यालो हुनु
छर्लङ्गेराtsʰʌrlʌŋgeraअ.क्रि.छर्लङ्गिनु; स्प्रष्टहुनु; प्रस्टिनु; उज्यालो हुनु
छर्लङ्ग्याtsʰʌrlʌŋgjaअ.क्रि.छर्लङ्गिनु; स्प्रष्टहुनु; प्रस्टिनु; उज्यालो हुनु स.क्रि. छर्लङग्याउनु; छर्लङ्गिने पार्नु; स्प्रष्ट तुल्याउनु
छर्लङ्ग्याइtsʰʌrlʌŋgjaiस.क्रि.छर्लङग्याउनु; छर्लङ्गिने पार्नु; स्पस्ट तुल्याउनु
छर्लङ्ग्याउराtsʰʌrlʌŋgjauraस.क्रि.छर्लङग्याउनु; छर्लङ्गिने पार्नु; स्पस्ट तुल्याउनु
छलइtsʰʌlʌiस.क्रि.छल्नु; झुक्याउनु; अर्कै रूप देखाउनु; जादुले अचम्म पार्नु
छलाtsʰʌlaस.क्रि.छल्नु; झुक्याउनु; अर्कै रूप देखाउनु; जादुले अचम्म पार्नु प्रे.क्रि. छलाउनु; छल्न लगाउनु; छल्ने पार्नु
छलाइtsʰʌlaiप्रे.क्रि.छलाउनु; छल्न लगाउनु; छल्ने पार्नु
छलाउराtsʰʌlauraप्रे.क्रि.छलाउनु; छल्न लगाउनु; छल्ने पार्नु
छलेराtsʰʌleraक.क्रि.छलिनु; लुकिनु; हराउनु; जालझेलमा परिनु; ठगिनु
छल्कइtsʰʌlkʌiअ.क्रि.छल्कनु; आधा गाग्रोको पानी हल्लँदा आवाज आउनु; छचल्किनु
छल्कराtsʰʌlkʌraअ.क्रि.छल्कनु; आधा गाग्रोको पानी हल्लँदा आवाज आउनु; छचल्किनु
छल्काtsʰʌlkaप्रे.क्रि.छल्काउनु; छल्कने पार्नु
छल्काइtsʰʌlkaiप्रे.क्रि.छल्काउनु; छल्कने पार्नु
छल्काउराtsʰʌlkauraप्रे.क्रि.छल्काउनु; छल्कने पार्नु
छल्केइtsʰʌlkeiअ.क्रि.छल्किनु; छचल्किनु
छल्केराtsʰʌlkeraअ.क्रि.छल्किनु; छचल्किनु
छल्क्याtsʰʌlkjaअ.क्रि.छल्कनु; आधा गाग्रोको पानी हल्लँदा आवाज आउनु; छचल्किनु छल्किनु; छचल्किनु
छल्राtsʰʌlraस.क्रि.छल्नु; झुक्याउनु; अर्कै रूप देखाउनु; जादुले अचम्म पार्नु
छल्लेइtsʰʌlleiक.क्रि.छलिनु; लुकिनु; हराउनु; जालझेलमा परिनु; ठगिनु
छल्ल्याtsʰʌlljaक.क्रि.छलिनु; लुकिनु; हराउनु; जालझेलमा परिनु; ठगिनु
छाtsʰaस.क्रि.छाउनु; घरमाथि छानो बनाउनु; खर, झिँगटी, टिनले घरलाई माथिबाट ढाक्नु
छाइtsʰaiस.क्रि.छाउनु; घरमाथि छानो बनाउनु; खर, झिँगटी, टिनले घरलाई माथिबाट ढाक्नु
छाउरइtsʰaurʌiना.केटाकेटी; साना नानीहरू; छोराछोरी
छाउराtsʰauraस.क्रि.छाउनु; घरमाथि छानो बनाउनु; खर, झिँगटी, टिनले घरलाई माथिबाट ढाक्नु