Majhi - Nepali



छाग्रिtsʰagriना.बाख्रो; मासु खाइने घरपाला पशुविशेष; पाठा पाठी बढाउन पालिने पोथी बाख्रा
छाङ्गाtsʰaŋgaना.छाँगो; पहाडका खोँचबाट तल खसेको जलप्रवाह; झर्ना
छाडइtsʰaɖʌiस.क्रि.छाड्नु/छोड्नु; बन्‍धन मुक्त गनुर्; खाने गरेको वस्‍तु खान बन्‍द गर्नु; छुट्टी दिनु; ठाउँ परिवर्तन गर्नु; मर्नु
छाडा1tsʰaɖaस.क्रि.छोडाउनु; कसैलाई बन्‍धनबाट मुक्त पार्नु; छुटाउनु; कसैसँग बिछोड गराउनु
छाडा2tsʰaɖaस.क्रि.छाड्नु/छोड्नु; बन्‍धन मुक्त गनुर्; खाने गरेको वस्‍तु खान बन्‍द गर्नु; छुट्टी दिनु; ठाउँ परिवर्तन गर्नु; मर्नु
छाडाइ1tsʰaɖaiस.क्रि.छोडाउनु; कसैलाई बन्‍धनबाट मुक्त पार्नु; छुटाउनु; कसैसँग बिछोड गराउनु
छाडाइ2tsʰaɖaiना.छोडाइ; छोड्ने वा छोडाउने क्रिया वा प्रक्रिया
छाडियइtsʰaɖijʌiक.क्रि.छाडिनु; छाड्ने काम गरिनु; त्‍यागिनु
छाडियाtsʰaɖijaक.क्रि.छाडिनु; छाड्ने काम गरिनु; त्‍यागिनु
छाडेराtsʰaɖeraक.क्रि.छाडिनु; छाड्ने काम गरिनु; त्‍यागिनु
छाड्राtsʰaɖraस.क्रि.छाड्नु/छोड्नु; बन्‍धन मुक्त गनुर्; खाने गरेको वस्‍तु खान बन्‍द गर्नु; छुट्टी दिनु; ठाउँ परिवर्तन गर्नु; मर्नु
छात्‍तारविङ्गार्‌tsʰattarʌwiŋgarना.उत्तानटाङ; उत्तानो हुने गरी पछारिने काम; जिल्‍लाराम; असफलता
छात्‍तारेtsʰattareवि.उत्तानो; जमिनतर्फ पिठ्यूँ फर्काएर सुतेको; गहिरो नभएको भाँडो
छादइtsʰadʌiस.क्रि.छाद्नु; बमन गर्नु; बान्‍ता गर्नु; कलमले मसी उकेल्‍नु
छादाtsʰadaस.क्रि.छाद्नु; बमन गर्नु; बान्‍ता गर्नु; कलमले मसी उकेल्‍नु प्रे.क्रि. छदाउनु; छाद्नु लगाउनु; छाद्ने पार्नु
छादाइtsʰadaiप्रे.क्रि.छदाउनु; छाद्नु लगाउनु; छाद्ने पार्नु ना. छदाइ; छाद्ने क्रिया वा प्रक्रिया
छादेराtsʰaderaक.क्रि.छादिनु; छाद्ने काम गरिनु
छाद्देइtsʰaddeiक.क्रि.छादिनु; छाद्ने काम गरिनु
छाद्द्याtsʰaddjaक.क्रि.छादिनु; छाद्ने काम गरिनु
छाद्राtsʰadraस.क्रि.छाद्नु; बमन गर्नु; बान्‍ता गर्नु; कलमले मसी उकेल्‍नु
छानइ1tsʰanʌiस.क्रि.छान्नु; चाहिँने वस्‍तु छुट्याउनु; केलाउनु; मन पराउनु; रोज्‍नु
छानइ2tsʰanʌiस.क्रि.छान्नु; चालेर खस्रो र मसिनु छुट्याउनु; तरल पदार्थको थेगर छुट्याउनु
छाना1tsʰanaस.क्रि.छान्नु; चालेर खस्रो र मसिनु छुट्याउनु; तरल पदार्थको थेगर छुट्याउनु
छाना2tsʰanaप्रे.क्रि.छनाउनु; छान्‍न लाउनु; छान्‍ने पार्नु स.क्रि. छान्‍नु; चाहिँने वस्‍तु छुट्याउनु; केलाउनु; मन पराउनु; रोज्‍नु
छानाइtsʰanaiना.छनाइ; छान्‍ने भाव, क्रिया वा प्रक्रिया प्रे.क्रि. छनाउनु; छान्‍न लाउनु; छान्‍ने पार्नु