Majhi - Nepali
छ
छानाछुनिtsʰanatsʰuniना.केटाकेटी; साना नानीहरू; छोराछोरी वि. बुद्घि नछिप्पिएको
छानेराtsʰaneraक.क्रि.छानिनु; छान्ने काम गरिनु; रोजिनु; केलाइनु चालिनु; खोजिनु
छान्नेइtsʰanneiक.क्रि.छानिनु; छान्ने काम गरिनु; रोजिनु; केलाइनु चालिनु; खोजिनु
छान्न्याtsʰannjaक.क्रि.छानिनु; छान्ने काम गरिनु; रोजिनु; केलाइनु चालिनु; खोजिनु
छान्रा1tsʰanraस.क्रि.छान्नु; चालेर खस्रो र मसिनु छुट्याउनु; तरल पदार्थको थेगर छुट्याउनु
छान्रा2tsʰanraस.क्रि.छान्नु; चाहिँने वस्तु छुट्याउनु; केलाउनु; मन पराउनु; रोज्नु
छापइ1tsʰapʌiस.क्रि.छाप्नु; ढुङ्गा, फलेक भुइँमा ओछ्याउनु; रुवालाई कपडाले ढाकेर मोहोर्नु
छापइ2tsʰapʌiस.क्रि.छाप्नु; चित्र, अक्षर निकाल्नु; पुस्तक मुद्रण गर्नु; कपडामा बुट्टा हाल्नु
छापइ3tsʰapʌiस.क्रि.छान्नु; तरल पदार्थको थेगर छुट्याउनुभोजि मुन् छापइ जाइले ।भाउजु जाँड छान्न जानुभो ।
छापा1tsʰapaस.क्रि.छाप्नु; ढुङ्गा, फलेक भुइँमा ओछ्याउनु; रुवालाई कपडाले ढाकेर मोहोर्नु
छापा2tsʰapaस.क्रि.छाप्नु; चित्र, अक्षर निकाल्नु; पुस्तक मुद्रण गर्नु; कपडामा बुट्टा हाल्नु प्रे.क्रि. छपाउनु; छाप्न लगाउनु
छापा3tsʰapaस.क्रि.छान्नु; तरल पदार्थको थेगर छुट्याउनुभोजि मुन् छापइ जाइले ।भाउजु जाँड छान्न जानुभो ।
छापाइtsʰapaiना.छपाइ; छाप्ने किसिम वा क्रिया; छपाउँदा लाग्ने खर्च प्रे.क्रि. छपाउनु; छाप्न लगाउनु
छाप्रा1tsʰapraस.क्रि.छाप्नु; चित्र, अक्षर निकाल्नु; पुस्तक मुद्रण गर्नु; कपडामा बुट्टा हाल्नु
छाप्रा2tsʰapraस.क्रि.छाप्नु; ढुङ्गा, फलेक भुइँमा ओछ्याउनु; रुवालाई कपडाले ढाकेर मोहोर्नु
छामइtsʰamʌiस.क्रि.छाम्नु; छालाको स्पर्शले वस्तुको विशेषता पत्ता लगाउनु; छोएर खोजी गर्नु
छामाtsʰamaप्रे.क्रि.छमाउनु; छाम्न लगाउनु; छाम्ने पार्नु स.क्रि. छाम्नु; छालाको स्पर्शले वस्तुको विशेषता पत्ता लगाउनु; छोएर खोजी गर्नु
छामाइtsʰamaiना.छमाइ; छाम्ने किसिम, क्रिया वा भाव प्रे.क्रि. छमाउनु; छाम्न लगाउनु; छाम्ने पार्नु
छामेराtsʰameraक.क्रि.छामिनु; छाम्ने काम गरिनु
छाम्मेइtsʰammeiक.क्रि.छामिनु; छाम्ने काम गरिनु
छाम्म्याtsʰammjaक.क्रि.छामिनु; छाम्ने काम गरिनु
छाम्राtsʰamraस.क्रि.छाम्नु; छालाको स्पर्शले वस्तुको विशेषता पत्ता लगाउनु; छोएर खोजी गर्नु
छावाtsʰawaना.पुरुष; लोग्नेमान्छे; लोग्ने; मानव जाति वि. भाले; वीर; आँटी
छावागोग्चेtsʰawagogtseना.लोग्नेमानिस/ मान्छे; भाले जातको मानिस
छाँटइtsʰãʈʌiस.क्रि.छाँट्नु; काटेर, खुर्केर, उखेलेर सुहाउँदो पार्ने काम गर्नु