Majhi - Nepali



जेठिससुरिdzeʈʰisʌsuriना.जेठीसासु; श्रीमतीको दिदी
जेठिसासिमdzeʈʰisasimʌना.जेठीसासु; श्रीमतीको दिदी
जेठुdzeʈʰuना.जेठान; श्रीमतीको दाजु
जेठ्ददा1dzeʈʰdʌdaना.जेठाजु; श्रीमानको दाजु
जेठ्ददा2dzeʈʰdʌdaना.जेठान; श्रीमतीको दाजु
जेड्काइdzeɖkaiवि.जेठो; बढी उमेरको; पहिले जन्‍मेको ना. जेठो उमेरको व्‍यक्ति
जेड्किdzeɖkiवि.जेठी; बढी उमेरकी; पहिले जन्‍मेकी ना. जेठी स्‍त्री
जेड्बुडाdzeɖbuɖaना.सदस्‍य; मान्‍यजन मध्‍येको एक
जेलइdzelʌiस.क्रि.जेल्नु; धागो, कपडा, डोरीले चारैतिरबाट बाँध्‍नु; बेर्नु
जेलाdzelaस.क्रि.जेल्नु; धागो, कपडा, डोरीले चारैतिरबाट बाँध्‍नु; बेर्नु प्रे.क्रि. जेलाउनु; जेल्‍नु लाउनु
जेलाइdzelaiप्रे.क्रि.जेलाउनु; जेल्‍नु लाउनु
जेलाउराdzelauraप्रे.क्रि.जेलाउनु; जेल्‍नु लाउनु
जेलागरिdzelagʌriक्रि.वि.जसरी; जसो गरेर; जुनसुकै तरिकाले
जेलेराdzeleraअ.क्रि.जेलिनु; जेलाइमा पारिनु; चारैतिरबाट बाँधिनु; बेरिनु
जेल्राdzelraस.क्रि.जेल्नु; धागो, कपडा, डोरीले चारैतिरबाट बाँध्‍नु; बेर्नु
जेल्‍लेइdzelleiअ.क्रि.जेलिनु; जेलाइमा पारिनु; चारैतिरबाट बाँधिनु; बेरिनु
जेल्‍ल्‍याdzelljaअ.क्रि.जेलिनु; जेलाइमा पारिनु; चारैतिरबाट बाँधिनु; बेरिनु
जेसुके1dzesukeसर्व.जोसुकै; जोकुनै; जोकोही; जुनकुनै ना. सर्वसाधारण
जेसुके2dzesukeसर्व.जेसुकै; जुनसुकै; जे पनि
जों1dzõक्रि.वि.जहाँ; जुन ठाउँमा; जुन बेला; जुन बखत
जों2dzõक्रि.वि.जता; जुन दिशा ताकेर; जुन ठाउँतिर; जहाँ
जोखइdzokʰʌiस.क्रि.जोख्‍नु; तराजुमा राखेर वजन लिनु; तौलनु
जोखा1dzokʰaस.क्रि./प्रे.क्रि. औँलाले इसारा गरेर देखाउनु
जोखा2dzokʰaस.क्रि.जोख्‍नु; तराजुमा राखेर वजन लिनु; तौलनु प्रे.क्रि. जोखाउनु; जोख्‍न लगाउनु; तौलाउनु
जोखाइ1dzokʰaiस.क्रि./प्रे.क्रि. औँलाले इसारा गरेर देखाउनु