Majhi - Nepali
ज
जोतेराdzoteraक.क्रि.जोतिनु; जोत्ने काम गरिनु अ.क्रि. ठोकिनु; घसिनु
जोंतोंdzõtõक्रि.वि.जताततै; सबै ठाउँमा; जतासुकै; जहाँतहीँ
जोत्तdzottʌवि.जोत्ने; हलोले खेत बारी खोस्रने ना. हलो चलाउने व्यक्ति; हली
जोत्तेइdzotteiक.क्रि.जोतिनु; जोत्ने काम गरिनु अ.क्रि. ठोकिनु; घसिनु
जोत्त्याdzottjaक.क्रि.जोतिनु; जोत्ने काम गरिनु अ.क्रि. ठोकिनु; घसिनु
जोत्नार्dzotnarवि.जोत्ने; हलोले खेत बारी खोस्रने ना. हलो चलाउने व्यक्ति; हली
जोत्राdzotraस.क्रि.जोत्नु; हलो, ट्याक्टरले माटो खोस्रिनु वा उधिन्नु; काममा बेसरी लगाउनु
जोनासुकेdzonasukeसर्व.जोसुकै; जोकुनै; जोकोही; जुनकुनै ना. सर्वसाधारण
जोरइdzorʌiस.क्रि.जोर्नु; मिलन गराउनु; गाँस्नु; जड्नु; जम्मा गर्नु; जोड्नु
जोराdzoraस.क्रि.जोर्नु; मिलन गराउनु; गाँस्नु; जड्नु; जम्मा गर्नु; जोड्नु प्रे.क्रि. जोराउनु; जोर्न वा गाँस्न लाउनु
जोराइdzoraiप्रे.क्रि.जोराउनु; जोर्न वा गाँस्न लाउनु
जोराउराdzorauraप्रे.क्रि.जोराउनु; जोर्न वा गाँस्न लाउनु
जोरेराdzoreraक.क्रि.जोरिनु; जोर्ने काम गरिनु; जोडिनु अ.क्रि. जोरजाम हुनु; जुट्नु
जोर्राdzorraस.क्रि.जोर्नु; मिलन गराउनु; गाँस्नु; जड्नु; जम्मा गर्नु; जोड्नु
जोर्रेइdzorreiक.क्रि.जोरिनु; जोर्ने काम गरिनु; जोडिनु अ.क्रि. जोरजाम हुनु; जुट्नु
जोर्र्याdzorrjaक.क्रि.जोरिनु; जोर्ने काम गरिनु; जोडिनु अ.क्रि. जोरजाम हुनु; जुट्नु
जोलdzolʌना.खोला/खोलो; सानोतिनो नदी; झन्डै नदी जस्तो सानो जलप्रवाह
जोल्टेइdzolʈeiअ.क्रि.जोल्टिनु; जोल्टनु; लठारिनु; खप्टिनु
जोल्टेराdzolʈeraअ.क्रि.जोल्टिनु; जोल्टनु; लठारिनु; खप्टनु
जोल्ट्याdzolʈjaअ.क्रि.जोल्टिनु; जोल्टनु; लठारिनु; खप्टिनु स.क्रि./प्रे.क्रि. जोल्ट्याउनु; एउटै डोरीमा बाँध्नु; जोल्टिने पार्नु
जोल्ट्याइdzolʈjaiस.क्रि./प्रे.क्रि. जोल्ट्याउनु; एउटै डोरीमा बाँध्नु; जोल्टिने पार्नु
जोल्ट्याउराdzolʈjauraस.क्रि./प्रे.क्रि. जोल्ट्याउनु; एउटै डोरीमा बाँध्नु; जोल्टिने पार्नु
जोंसुकेdzõsukeक्रि.वि.जहाँसुकै/ जतासुकै; जुनसुकै ठाउँमा; जुनदिशातिर पनि; जता पनि; चारैतिरै; सबैतिर
जोहोनdzohonʌवि.उज्यालो; आध्यारो नभएको; प्रकाशयुक्त; चम्किलो ना. प्रकाश; ज्योति
जँचाउराdzʌ̃tsauraप्रे.क्रि.जँचाउनु; जाँच्न लाउनु; परिक्षण गराउनु