Majhi - Nepali



जगट्याउराdzʌgʌʈjauraप्रे.क्रि.जगट्याउनु; जगटो समातेर तान्‍नु, जगल्‍ट्याउनु
जगल्‍ट्याdzʌgʌlʈjaस.क्रि.जगल्‍ट्याउनु; जगल्‍टामा समातेर भुत्‍ल्‍याउनु; कपाल समातेर लछारपछार पार्नु
जगल्‍ट्याइdzʌgʌlʈjaiस.क्रि.जगल्‍ट्याउनु; जगल्‍टामा समातेर भुत्‍ल्‍याउनु; कपाल समातेर लछारपछार पार्नु
जगल्‍ट्याउराdzʌgʌlʈjauraस.क्रि.जगल्‍ट्याउनु; जगल्‍टामा समातेर भुत्‍ल्‍याउनु; कपाल समातेर लछारपछार पार्नु
जगाउराdzʌgauraस.क्रि.जगाउनु; ब्‍यूँझाउनु; बिउँताउनु; भूत, प्रेत, मसान सक्रिय गराउनु; जोसमा ल्‍याउनु
जग्मगाdzʌgmʌgaअ.क्रि.जगमगाउनु; जगमग हुनु; चम्‍किनु; झल्‍किनु
जग्मगाइdzʌgmʌgaiअ.क्रि.जगमगाउनु; जगमग हुनु; चम्‍किनु; झल्‍किनु
जग्मगाउराdzʌgmʌgauraअ.क्रि.जगमगाउनु; जगमग हुनु; चम्‍किनु; झल्‍किनु
जङ्गेइdzʌŋgeiअ.क्रि.जङ्गिनु; झोकिनु; रिसाउनु
जङ्गेराdzʌŋgeraअ.क्रि.जङ्गिनु; झोकिनु; रिसाउनु
जङ्ग्‍याdzʌŋgjaअ.क्रि.जङ्गिनु; झोकिनु; रिसाउनु प्रे.क्रि. जङ्ग्‍याउनु; रिसाउन वा जङ्गिन लाउनु; रिसाउने पार्नु
जङ्ग्‍याइdzʌŋgjaiप्रे.क्रि.जङ्ग्‍याउनु; रिसाउन वा जङ्गिन लाउनु; रिसाउने पार्नु
जङ्ग्‍याउराdzʌŋgjauraप्रे.क्रि.जङ्ग्‍याउनु; रिसाउन वा जङ्गिन लाउनु; रिसाउने पार्नु
जचउडोdzʌtsʌuɖoक्रि.वि.जत्रो; जति मात्राको; जुन परिमाणको; जति ठूलो
जच्‍चाdzʌttsaवि.जति; जुन मात्रा वा परिमाणको; जतिसुकै
जच्‍चासुकेdzʌttsasukeवि.जतिसुकै; जति धेरै; जुनसुकै मात्रा, परिमाण वा सङ्ख्‍याको क्रि.जति नै भए पनि
जछिdzʌtsʰiक्रि.वि.जता; जुन दिशा ताकेर; जुन ठाउँतिर; जहाँ जहाँ; जुन ठाउँमा; जुन बखत; जुन स्‍थानमा
जछितछिdzʌtsʰitʌtsʰiक्रि.वि.जताततै; सबै ठाउँमा; जतासुकै; जहाँतहाँ
जछिसुकेdzʌtsʰisukeक्रि.वि.जहाँसुकै; जुनसुकै ठाउँमा; जतासुकै; सबैतिर
जडइdzʌɖʌiस.क्रि.जड्नु; एउटा वस्‍तुलाई सुन्‍दरताका हिसाबले अर्को वस्‍तुसँग जोड्नु; वहुमूल्‍य धातु गहनामा जोड्नु
जडाdzʌɖaस.क्रि.जड्नु; एउटा वस्‍तुलाई सुन्‍दरताका हिसाबले अर्को वस्‍तुसँग जोड्नु; वहुमूल्‍य धातु गहनामा जोड्नु प्रे.क्रि. जडाउनु; जड्न लाउनु; जडान गराउनु
जडाइdzʌɖaiप्रे.क्रि.जडाउनु; जड्न लाउनु; जडान गराउनु
जडाउराdzʌɖauraप्रे.क्रि.जडाउनु; जड्न लाउनु; जडान गराउनु
जडियइdzʌɖijʌiक.क्रि.जडिनु; जडान गरिनु
जडियाdzʌɖijaक.क्रि.जडिनु; जडान गरिनु