Majhi - Nepali
ज
जडेराdzʌɖeraक.क्रि.जडिनु; जडान गरिनु
जड्राdzʌɖraस.क्रि.जड्नु; एउटा वस्तुलाई सुन्दरताका हिसाबले अर्को वस्तुसग जोड्नु; वहुमूल्य धातु गहनामा जोड्नु
जतकdzʌtʌkʌवि.जति; जुन मात्रा वा परिमाणनको; जतिसुकै
जताक्सुकेdzʌtaksukeवि.जतिसुकै; जति धेरै; जुनसुकै मात्रा, परिमाण वा सङ्ख्याको क्रि.जति नै भए पनि
जत्तdzʌttʌक्रि.वि.जत्रो; जति मात्राको; जति ठूलो त्यत्रो; त्यो जत्रो; त्यतिधेर त्यतिसाह्रो; त्यतिको।
जत्तेdzʌtteवि.जति; जुन मात्रा वा परिमाणको; जतिसुकै
जथइतdzʌtʰʌitʌक्रि.वि.जता; जुन दिशा ताकेर; जुन ठाउँ तिर; जहाँ
जथउनेdzʌtʰʌuneक्रि.वि.जता; जुन दिशा ताकेर; जुन ठाउँ तिर; जहाँ
जथउनेसुकेdzʌtʰʌunesukeक्रि.वि.जताततै; सबै ठाउँमा; जतासुकै; जहाँतहाँ
जदालdzʌdalʌवि.जस्तो; जस्तो प्रकारको छ त्यस्तो; जुन किसिमको; उदाहरणर्थ
जदालइdzʌdalʌiक्रि.वि.जस्तै; जस्तो नैै; जस्तो भए पनि; जस्तोसुकै; उदाहरणर्थ
जदालसुकइdzʌdalʌsukʌiवि.जस्तोसुकै; जुनकुनै भएपनि हुने वा नहुने खालको; जस्तो नै क्रि.जस्तोसुकै; जस्तै भए पनि
जनाdzʌnaस.क्रि.जनाउनु; जनाउ दिनु; ज्ञात गराउनु; इसारा दिनु; सूचित् गर्नु
जनाइdzʌnaiस.क्रि.जनाउनु; जनाउ दिनु; ज्ञात गराउनु; इसारा दिनु; सूचित् गर्नु
जनाउराdzʌnauraस.क्रि.जनाउनु; जनाउ दिनु; ज्ञात गराउनु; इसारा दिनु; सूचित् गर्नु
जन्खिdzʌnkʰiना.पटुका; कम्मरमा बाँध्ने लामो खालको कपडा
जन्मइdzʌnmʌiअ.क्रि.जन्मनु; पैदा हुनु; चोला लिनु; जन्म हुनु; जन्मिनु; उत्पन्न हुनु; समस्या आइपर्नु
जन्मइमोरइdzʌnmʌimorʌiअ.क्रि.जन्मनुमर्नु; जन्मनु र मर्नु; त्यस्तो क्रम चल्नु
जन्मराdzʌnmʌraअ.क्रि.जन्मनु; पैदा हुनु; चोला लिनु; जन्म हुनु; जन्मिनु; उत्पन्न हुनु; समस्या आइपर्नु
जन्मरामर्राdzʌnmʌramʌrraअ.क्रि.जन्मनुमर्नु; जन्मनु र मर्नु; त्यस्तो क्रम चल्नु
जन्माdzʌnmaप्रे.क्रि.जन्माउनु; पैदा गराउनु; जन्म गराउनु
जन्माइdzʌnmaiप्रे.क्रि.जन्माउनु; पैदा गराउनु; जन्म गराउनु
जन्माउराdzʌnmauraप्रे.क्रि.जन्माउनु; पैदा गराउनु; जन्म गराउनु
जन्मेइdzʌnmeiक.क्रि.जन्मिनु; जन्म लिनु वा पैदा हुनु; जन्मनु
जन्मेराdzʌnmeraक.क्रि.जन्मिनु; जन्म लिनु वा पैदा हुनु; जन्मनु