Majhi - Nepali
ज
जन्म्याdzʌnmjaअ.क्रि.जन्मनु; पैदा हुनु; जन्म हुनु; उत्पन्न हुनु; समस्या आइपर्नु क.क्रि. जन्मिनु; जन्म लिनु वा पैदा हुनु
जन्म्यामोराdzʌnmjamoraअ.क्रि.जन्मनुमर्नु; जन्मनु र मर्नु; त्यस्तो क्रम चल्नु
जपइdzʌpʌiस.क्रि.जप्नु; मन्त्रको बारबार आबृत्ति तर्नु; मन्त्रोच्चारण गर्नु
जपाdzʌpaस.क्रि.जप्नु; मन्त्रको बारबार आबृत्ति तर्नु; मन्त्रोच्चारण गर्नु प्रे.क्रि. जपाउनु; जप गराउनु; जप गर्न लगाउनु
जपाइdzʌpaiप्रे.क्रि.जपाउनु; जप गराउनु; जप गर्न लगाउनु
जपाउराdzʌpaura प्रे.क्रि. जपाउनु; जप गराउनु; जप गर्न लगाउनु
जप्राdzʌpraस.क्रि.जप्नु; मन्त्रको बारबार आबृत्ति तर्नु; मन्त्रोच्चारण गर्नु
जब्रोdzʌbroक्रि.वि.जत्रो; जति मात्राको; जति ठूलो त्यत्रो; त्यो जत्रो; त्यतिधेर त्यतिसाह्रो; त्यतिको
जमाउराdzʌmauraप्रे.क्रि.जमाउनु; जमेको तुल्याउनु; जम्ने पार्नु स.क्रि. ठटाउनु; गोद्नु
जम्कइdzʌmkʌiअ.क्रि.जम्कनु; तत्पर हुनु; सुरिनु; बेसरी बाजा बज्नु; ठाँटिलो हुनु
जम्कराdzʌmkʌraअ.क्रि.जम्कनु; तत्पर हुनु; सुरिनु; बेसरी बाजा बज्नु; ठाँटिलो हुनु
जम्काdzʌmkaप्रे.क्रि.जम्काउनु; जम्कने पार्नु
जम्काइdzʌmkaiप्रे.क्रि.जम्काउनु; जम्कने पार्नु
जम्काउराdzʌmkauraप्रे.क्रि.जम्काउनु; जम्कने पार्नु
जम्केइdzʌmkeiअ.क्रि.जम्किनु; जम्किने होइनु; जम्कनु
जम्केराdzʌmkeraअ.क्रि.जम्किनु; जम्किने होइनु; जम्कनु
जम्क्याdzʌmkjaअ.क्रि.जम्कनु/जम्किनु; तत्पर हुनु; सुरिनु; बेसरी बाजा बज्नु; ठाँटिलो हुनु; जम्किने होइनु प्रे.क्रि. जम्क्याउनु; जम्किने पार्नु; जम्किन लगाउनु
जम्क्याइdzʌmkjaiप्रे.क्रि.जम्क्याउनु; जम्किने पार्नु; जम्किन लगाउनु
जम्क्याउराdzʌmkjauraप्रे.क्रि.जम्क्याउनु; जम्किने पार्नु; जम्किन लगाउनु
जम्जमाdzʌmdzʌmaअ.क्रि.जमजमाउनु; के गरुँ र कसो गरुँ हुनु; चौचौ हुनु; चञ्चल हुनु
जम्जमाइdzʌmdzʌmaiअ.क्रि.जमजमाउनु; के गरुँ र कसो गरुँ हुनु; चौचौ हुनु; चञ्चल हुनु
जम्जमाउराdzʌmdzʌmauraअ.क्रि.जमजमाउनु; के गरुँ र कसो गरुँ हुनु; चौचौ हुनु; चञ्चल हुनु
जम्तdzʌmtʌवि.जम्ने; तरल पदार्थ बाक्लो हुने; दुध दही भएझैं हुने
जम्राdzʌmraअ.क्रि.जम्नु; दुध दही हुनु; निकास नपाएर जम्मा हुनु; सम्पन्न हुनु; बसेको ठाउँमा स्थायी हुनु
जरdzʌrʌना.जरो; शरीरको ताप बढ्ने रोग