Majhi - Nepali



जर्र्‍याdzʌrrjaअ.क्रि.जर्रिनु; कुनै चीज सुकेर वा छिप्‍पिएर अररो हुनु; जर्रो बन्‍नु; रिसले जर्किनु प्रे.क्रि. जर्र्‍याउनु; अररो तुल्‍याउनु; जर्रो पार्नु
जर्र्‍याइdzʌrrjaiअ.क्रि.जर्र्‍याउनु; अररो तुल्‍याउनु; जर्रो पार्नु
जर्र्‍याउराdzʌrrjauraअ.क्रि.जर्र्‍याउनु; अररो तुल्‍याउनु; जर्रो पार्नु
जलइdzʌlʌiअ.क्रि.जल्नु; आगोले सल्‍कनु; बल्‍नु; डाह हुनु; घाउखटिरामा पीडा हुनु
जलाdzʌlaअ.क्रि.जल्नु; आगोले सल्‍कनु; बल्‍नु; डाह हुनु; घाउखटिरामा पीडा हुनु स.क्रि. जलाउनु; डढाउनु; मुर्दा पोल्‍नु; अरूको मन दुखाउनु; बत्ती बाल्‍नु
जलाइdzʌlaiस.क्रि.जलाउनु; डढाउनु; मुर्दा पोल्‍नु; अरूको मन दुखाउनु; बत्ती बाल्‍नु
जलाउराdzʌlauraस.क्रि.जलाउनु; डढाउनु; मुर्दा पोल्‍नु; अरूको मन दुखाउनु; बत्ती बाल्‍नु
जल्राdzʌlraअ.क्रि.जल्नु; आगोले सल्‍कनु; बल्‍नु; डाह हुनु; घाउखटिरामा पीडा हुनु
जाdzaअ.क्रि.जानु; एकठाउँबाट अर्को ठाउ पुग्‍नको लागि हिँड्नु; कतै पुग्‍नु; हावा, सास खुस्‍कनु; मर्नु
जाइdzaiअ.क्रि.जानु; एकठाउँबाट अर्को ठाउँ पुग्‍नको लागि हिँड्नु; कतै पुग्‍नु; हावा, सास खुस्‍कनु; मर्नु
जाकइdzakʌiस.क्रि.जाक्नु; जबर्जस्‍ती हाल्‍नु; खाँद्नु; कैद गर्नु; ठेलमठेल गरी खानु; कोचार्नु
जाकाdzakaस.क्रि.जाक्नु; जबर्जस्‍ती हाल्‍नु; खाँद्नु; कैद गर्नु; ठेलमठेल गरी खानु; कोचार्नु प्रे.क्रि. जकाउनु; जाक्‍न लगाउनु; जाक्‍ने पार्नु
जाकाइdzakaiप्रे.क्रि.जकाउनु; जाक्‍न लगाउनु; जाक्‍ने पार्नु
जाकेराdzakeraक.क्रि.जाकिनु; साङ्ग्रो ठाउँमा कोचिन; खोरमा हुलिनु वा थुनिनु; जेल पर्नु अ.क्रि. फस्‍नु
जाक्‍केइdzakkeiक.क्रि.जाकिनु; साङ्ग्रो ठाउँमा कोचिन; खोरमा हुलिनु वा थुनिनु; जेल पर्नु अ.क्रि. फस्‍नु
जाक्‍क्‍याdzakkjaक.क्रि.जाकिनु; साङ्ग्रो ठाउँमा कोचिन; खोरमा हुलिनु वा थुनिनु; जेल पर्नु अ.क्रि. फस्‍नु
जाक्राdzakraस.क्रि.जाक्नु; जबर्जस्‍ती हाल्‍नु; खाँद्नु; कैद गर्नु; ठेलमठेल गरी खानु; कोचार्नु
जागइdzagʌiअ.क्रि.जाग्नु; ब्‍यूँझनु; सचेत हुनु; बिउँतनु; होसमा आउनु; भूत, प्रेत सक्रिय हुनु; झोँक्‍किनु; पलाउनु
जागाdzagaअ.क्रि.जाग्नु; ब्‍यूँझनु; सचेत हुनु; बिउँतनु; होसमा आउनु; भूत, प्रेत सक्रिय हुनु; झोक्‍किनु; पलाउनु स.क्रि. जगाउनु; ब्‍यूँझाउनु; बिउँताउनु; धामीद्वारा भूत, प्रेत, मसान सक्रिय गराउनु; जोसमा ल्‍याउनु
जागाइdzagaiस.क्रि.जगाउनु; ब्‍यूँझाउनु; बिउँताउनु; धामीद्वारा भूत, प्रेत, मसान सक्रिय गराउनु; जोसमा ल्‍याउनु
जाग्राdzagraअ.क्रि.जाग्नु; ब्‍यूँझनु; सचेत हुनु; बिउँतनु; होसमा आउनु; भूत, प्रेत सक्रिय हुनु; झोक्‍किनु; पलाउनु
जाडdzaɖʌना.जाडो; चिसोको अनुभव, चिसोपन; ठन्‍डा मौसमआज किन्‍खा जाडाइले ओहो ।आज कस्‍तो जाडाभयो ओहो ।
जानइdzanʌiस.क्रि.जान्नु; थाहा पाउनु; ज्ञान प्राप्‍त गर्नु; चिन्‍नु; परिचय प्राप्‍त गर्नु; चेत्‍नु
जानाdzanaस.क्रि.जान्नु; थाहा पाउनु; ज्ञान प्राप्‍त गर्नु; चिन्‍नु; परिचय प्राप्‍त गर्नु; चेत्‍नु
जान्‍तdzantʌवि.जान्‍ने; जानेको; सिपालु; पोख्‍त; झारफुके काम गर्ने