Majhi - Nepali



जान्‍तसुन्‍तdzantʌsuntʌवि.जान्‍नेसुन्‍ने; धेरै कुरा जाने बुझेको; अनुभवी; सिपालु
जान्‍नार्‌dzannarवि.जान्‍ने; जानेको; सिपालु; पोख्‍त; झारफुके काम गर्ने
जान्‍नार्‌सुन्‍नार्‌dzannarsunnarवि.जान्‍नेसुन्‍ने; धेरै कुरा जाने बुझेको; अनुभवी; सिपालु
जान्राdzanraस.क्रि.जान्नु; थाहा पाउनु; ज्ञान प्राप्‍त गर्नु; चिन्‍नु; परिचय प्राप्‍त गर्नु; चेत्‍नु
जाबाdzabaवि.जाबो; तुच्‍छ; साधारण; कम महत्त्‍वको
जामाdzamaप्रे.क्रि.जमाउनु; जमेको तुल्‍याउनु; जम्‍ने पार्नु स.क्रि. ठटाउनु; गोद्नु
जामाइdzamaiप्रे.क्रि.जमाउनु; जमेको तुल्‍याउनु; जम्‍ने पार्नु स.क्रि. ठटाउनु; गोद्नु
जाम्‍मिनार्‌dzamminarवि.जम्‍ने; तरल पदार्थ बाक्‍लो हुने; दुध दही भएझैं हुने
जाम्‍मेइdzammeiअ.क्रि.जम्नु; दुध दही हुनु; निकास नपाएर जम्‍मा हुनु; सम्‍पन्‍न हुनु; बसेको ठाउँमा स्‍थायी हुनु
जाम्‍म्‍याdzammjaअ.क्रि.जम्नु; दुध दही हुनु; निकास नपाएर जम्‍मा हुनु; सम्‍पन्‍न हुनु; बसेको ठाउँमा स्‍थायी हुनु
जाँगार्‌/जाँघार्‌dzãgar/dzãgʰarना.जँगार/जँघार; खुट्टाले नै नदी तर्न सकिने ठाउँ; पानी फिँजारिएका ठाउँबाट हिँडेरै खोलो तर्ने काम
जाँचइdzãtsʌiस.क्रि.जाँच्नु; विचार गरेरठीकबेठीक छुट्याउनु; परीक्षण गर्नु
जाँचाdzãtsaस.क्रि.जाँच्नु; विचार गरेर ठीकबेठीक छुट्याउनु; परीक्षण गर्नु प्रे.क्रि. जँचाउनु; जाँच्‍न लाउनु; परीक्षण गराउनु
जाँचाइdzãtsaiप्रे.क्रि.जँचाउनु; जाँच्‍न लाउनु; परीक्षण गराउनु
जाँचेराdzãtseraक.क्रि.जाँचिनु; जाँच गरिनु
जाँच्‍चेइdzãttseiक.क्रि.जाँचिनु; जाँच गरिनु
जाँच्‍च्‍याdzãttsjaक.क्रि.जाँचिनु; जाँच गरिनु
जाँच्राdzãtsraस.क्रि.जाँच्नु; विचार गरेर ठीकबेठीक छुट्याउनु; परीक्षण गर्नु
जाँबोdzãboना.जामुनो/फँडिर; जामुनबिशेष
जिअजाdziʌdzaना.बराजु; बाजेका पिता; बाबुका बाजे
जिगइdzigʌiअ.क्रि.बल्नु; आगो, बत्तीबाट प्रकाश निस्‍कने हुनु; सल्‍कनु; भाग्‍य चम्‍कनु
जिगाdzigaअ.क्रि.बल्नु; बत्तीबाट प्रकाश निस्‍कने हुनु; भाग्‍य चम्‍कनु स.क्रि. बाल्नु; दाउरा, बत्ती बल्‍ने गराउनु; जलाउनु
जिगाइdzigaiना.बलाइ; बल्‍ने क्रिया वा प्रक्रिया स.क्रि. स.क्रि. बाल्नु; दाउरा, बत्ती बल्‍ने गराउनु; जलाउनु
जिङ्रेइdziŋreiअ.क्रि.जिङ्ग्रिनु; कपाल खजमजिनु; बिरुवा रुखो हुनु; दुब्‍लाएर शरीरको हाडछाला मात्र बाँकी रहनु
जिङ्र्‍याdziŋrjaअ.क्रि.जिङ्ग्रिनु; कपाल खजमजिनु; बिरुवा रुखो हुनु; दुब्‍लाएर शरीरको हाडछाला मात्र बाँकी रहनु