Majhi - Nepali



झर्‌झराइdzʰʌrdzʰʌraiअ.क्रि.झरझराउनु; बीचबीचमा रोकिईरोकिई पानीको दर्को पर्नु; चहकिलो हुनु; चम्‍कनु
झर्‌झराउराdzʰʌrdzʰʌrauraअ.क्रि.झरझराउनु; बीचबीचमा रोकिईरोकिई पानीको दर्को पर्नु; चहकिलो हुनु; चम्‍कनु
झर्‌राdzʰʌrraअ.क्रि.झर्‌नु; तल खस्‍नु; गिर्नु; ओरालो लाग्‍नु; खस्‍कनु; जाति च्‍युत हुनु
झर्कइdzʰʌrkʌiअ.क्रि.झर्कनु; झर्को मानेर बोल्‍नु; च्‍याँठिनु; जर्कनु
झर्कराdzʰʌrkʌraअ.क्रि.झर्कनु; झर्को मानेर बोल्‍नु; च्‍याँठिनु; जर्कनु
झर्का1dzʰʌrkaस.क्रि.झर्काउनु; तातो पानीले खुइल्‍याएको खसीलाई मसिनो भुत्‍ला डढाउन बलेको आगोमा पोल्‍नु
झर्का2dzʰʌrkaप्रे.क्रि.झर्काउनु; झर्कन लाउनु
झर्काइ1dzʰʌrkaiस.क्रि.झर्काउनु; तातो पानीले खुइल्‍याएको खसीलाई मसिनो भुत्‍ला डढाउन बलेको आगोमा पोल्‍नु
झर्काइ2dzʰʌrkaiप्रे.क्रि.झर्काउनु; झर्कन लाउनु
झर्काउरा1dzʰʌrkauraस.क्रि.झर्काउनु; तातो पानीले खुइल्‍याएको खसीलाई मसिनो भुत्‍ला डढाउन बलेको आगोमा पोल्‍नु
झर्काउरा2dzʰʌrkauraप्रे.क्रि.झर्काउनु; झर्कन लाउनु
झर्केइdzʰʌrkeiअ.क्रि.झर्किनु; झर्को मानेर बोलिनु; झर्कनु
झर्केराdzʰʌrkeraअ.क्रि.झर्किनु; झर्को मानेर बोलिनु; झर्कनु
झर्क्‍याdzʰʌrkjaअ.क्रि.झर्कनु/झर्किनु; झर्को मानेर बोल्‍नु; च्‍याँठिनु; जर्कनु; झर्को मानेर बोलिनु
झल्‍कइdzʰʌlkʌiअ.क्रि.झल्‍कनु; सौन्‍दर्य वा प्रकाशले झल्‍ल हुनु; टल्‍कनु; मनमा झल्‍का आउनु; सम्‍झनु
झल्‍कराdzʰʌlkʌraअ.क्रि.झल्‍कनु; सौन्‍दर्य वा प्रकाशले झल्‍ल हुनु; टल्‍कनु; मनमा झल्‍का आउनु; सम्‍झनु
झल्‍काdzʰʌlkaस.क्रि./प्रे.क्रि. झल्‍काउनु; बत्तीको प्रकास फैलाउनु; झल्‍कने पार्नु; सम्‍झाउनु
झल्‍काइdzʰʌlkaiस.क्रि./प्रे.क्रि. झल्‍काउनु; बत्तीको प्रकास फैलाउनु; झल्‍कने पार्नु; सम्‍झाउनु
झल्‍काउराdzʰʌlkauraस.क्रि./प्रे.क्रि.झल्‍काउनु; बत्तीको प्रकास फैलाउनु; झल्‍कने पार्नु; सम्‍झाउनु
झल्‍किनारdzʰʌlkinarʌवि.झल्‍कने; टलक भएको; चमकदार
झल्‍केतdzʰʌlketʌवि.झल्‍कने; टलक भएको; चमकदार
झल्‍क्‍याdzʰʌlkjaअ.क्रि.झल्‍कनु; सौन्‍दर्य वा प्रकाशले झल्‍ल हुनु; टल्‍कनु; मनमा झल्‍का आउनु; सम्‍झनु
झल्झलाdzʰʌldzʰʌlaअ.क्रि.झलझलाउनु; चहकमहक देखिने गरी झलमलाउनु
झल्झलाइdzʰʌldzʰʌlaiअ.क्रि.झलझलाउनु; चहकमहक देखिने गरी झलमलाउनु
झल्झलाउराdzʰʌldzʰʌlauraअ.क्रि.झलझलाउनु; चहकमहक देखिने गरी झलमलाउनु