Majhi - Nepali
झ
झिँजोलइdzʰĩdzolʌiस.क्रि.झिँजोल्नु; झर्को लाग्ने गरी सताउनु; झिजो लाग्ने पार्नु
झिँजोलाdzʰĩdzolaस.क्रि.झिँजोल्नु; झर्को लाग्ने गरी सताउनु; झिजो लाग्ने पार्नु प्रे.क्रि. झिँजोलाउनु; झिजोल्न लाउनु
झिँजोलाइdzʰĩdzolaiप्रे.क्रि.झिँजोलाउनु; झिजोल्न लाउनु
झिँजोलाउराdzʰĩdzolauraप्रे.क्रि.झिँजोलाउनु; झिजोल्न लाउनु
झिँजोल्राdzʰĩdzolraस.क्रि.झिँजोल्नु; झर्को लाग्ने गरी सताउनु; झिजो लाग्ने पार्नु
झिँज्याdzʰĩdzjaस.क्रि./प्रे.क्रि. झिँज्याउनु; झिँजो लाउनु; सताउनु; दिक्क गराउनु
झिँज्याइdzʰĩdzjaiस.क्रि./प्रे.क्रि. झिँज्याउनु; झिँजो लाउनु; सताउनु; दिक्क गराउनु
झिँज्याउराdzʰĩdzjauraस.क्रि./प्रे.क्रि.झिँज्याउनु; झिँजो लाउनु; सताउनु; दिक्क गराउनु
झुकइdzʰukʌiअ.क्रि.झुक्नु; शिर निहुराउनु; अपराधमा केरकार गर्दा सावित हुनु; रुखविरुवा फलफूलको भारले निहुरनु
झुकाdzʰukaअ.क्रि.झुक्नु; शिर निहुराउनु; अपराधमा केरकार गर्दा सावित हुनु; रुखविरुवा फलफूलको भारले निहुरनु प्रे.क्रि. झुकाउनु; झुक्न लाउनु स.क्रि. सेखी झार्नु
झुकाइdzʰukaiप्रे.क्रि.झुकाउनु; झुक्न लाउनु स.क्रि. सेखी झार्नु
झुकाउराdzʰukauraप्रे.क्रि.झुकाउनु; झुक्न लाउनु स.क्रि. सेखी झार्नु
झुक्केइdzʰukkeiअ.क्रि.झुक्किनु; सम्झने प्रक्रियामा भ्रम पर्नु; छकिनु; भुल पर्नु
झुक्केराdzʰukkeraअ.क्रि.झुक्किनु; सम्झने प्रक्रियामा भ्रम पर्नु; छकिनु; भुल पर्नु
झुक्क्याdzʰukkjaअ.क्रि.झुक्किनु; सम्झने प्रक्रियामा भ्रम पर्नु; छकिनु; भुल पर्नु प्रे.क्रि. झुक्क्याउनु; छकाउनु स.क्रि. ढाट्नु; भएको वा सद्दे कुरा नबोल्नु; असत्य बोल्नु; अरूलाई छकाउनु
झुक्क्याइdzʰukkjaiप्रे.क्रि.झुक्क्याउनु; छलमा पार्नु; छकाउनु स.क्रि. ढाट्नु; भएको वा सद्दे कुरा नबोल्नु; असत्य बोल्नु; अरूलाई छकाउनु
झुक्क्याउराdzʰukkjauraप्रे.क्रि.झुक्क्याउनु; छलमा पार्नु; छकाउनु स.क्रि. ढाट्नु; भएको वा सद्दे कुरा नबोल्नु; असत्य बोल्नु; अरूलाई छकाउनु
झुक्राdzʰukraअ.क्रि.झुक्नु; शिर निहुराउनु; अपराधमा केरकार गर्दा सावित हुनु; रुखविरुवा फलफूलको भारले निहुरनु
झुजइ1dzʰudzʌiस.क्रि.बाझ्नु; परस्पर दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु; कलह गर्नु
झुजइ2dzʰudzʌiअ.क्रि.जुध्नु; सिङ्ले घोच्ने, ठेल्ने गरी भिड्नु; मोटर ठक्कर खानु
झुजा1dzʰudzaस.क्रि.बाझ्नु; परस्पर दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु; कलह गर्नु
झुजा2dzʰudzaअ.क्रि.जुध्नु; सिङ्ले घोच्ने, ठेल्ने गरी भिड्नु; मोटर ठक्कर खानु प्रे.क्रि. जुधाउनु; जुध्ने पार्नु; जुध्न लगाउनु
झुजाइdzʰudzaiप्रे.क्रि.जुधाउनु; जुध्ने पार्नु; जुध्न लगाउनु
झुजाउराdzʰudzauraप्रे.क्रि.जुधाउनु; जुध्ने पार्नु; जुध्न लगाउनु
झुज्रा1dzʰudzraअ.क्रि.जुध्नु; लड्नु; सिङ्ले घोच्ने, ठेल्ने गरी भिड्नु; मोटर ठक्कर खानु