Majhi - Nepali
ट
टन्कइʈʌnkʌiअ.क्रि.टन्कनु; घाउ पिलिएर दुख्नु; बल्कनु; बेसरी कस्सिनु
टन्कराʈʌnkʌraअ.क्रि.टन्कनु; घाउ पिलिएर दुख्नु; बल्कनु; बेसरी कस्सिनु
टन्काʈʌnkaप्रे.क्रि./स.क्रि. टन्काउनु; टन्कने पार्नु; बेसरी कस्नु
टन्काइʈʌnkaiप्रे.क्रि./स.क्रि. टन्काउनु; टन्कने पार्नु; बेसरी कस्नु
टन्काउराʈʌnkauraप्रे.क्रि./स.क्रि. टन्काउनु; टन्कने पार्नु; बेसरी कस्नु
टन्केइʈʌnkeiअ.क्रि.टन्किनु; टन्कनु; चर्कोसँग दुख्नु; कसिने गरी बाँधिनु
टन्केराʈʌnkeraअ.क्रि.टन्किनु; टन्कनु; चर्कोसँग दुख्नु; कसिने गरी बाँधिनु
टन्क्याʈʌnkjaअ.क्रि.टन्कनु/टन्किनु; घाउ पिलिएर दुख्नु; बल्कनु; बेसरी कस्सिनु; चर्कोसँग दुख्नु; कसिने गरी बाँधिनु
टपइʈʌpʌiस.क्रि.टप्नु; उछिनेर अगाडि पुग्नु; नाघ्नु; जित्नु; फड्कनु
टपाʈʌpaस.क्रि.टप्नु; उछिनेर अगाडि पुग्नु; नाघ्नु; जित्नु; फड्कनु प्रे.क्रि. टपाउनु; उछिन्न सक्ने पार्नु; टप्न लाउनु
टपाइʈʌpaiप्रे.क्रि.टपाउनु; उछिन्न सक्ने पार्नु; टप्न लाउनु
टपाउराʈʌpauraप्रे.क्रि.टपाउनु; उछिन्न सक्ने पार्नु; टप्न लाउनु
टप्कइʈʌpkʌiअ.क्रि.टप्कनु; थोपा थोप गर्दै पानी चुहिनु वा खस्नु स.क्रि. उछिन्नु; टप्नु; फड्केर नाघ्नु
टप्कराʈʌpkʌraअ.क्रि.टप्कनु; थोपा थोप गर्दै पानी चुहिनु वा खस्नु स.क्रि. उछिन्नु; टप्नु; फड्केर नाघ्नु
टप्काʈʌpkaस.क्रि./प्रे.क्रि. टप्काउनु; टपक्क टिपेर लैजानु; चोर्नु; थोपा थोपा चुहाउनु
टप्काइʈʌpkaiस.क्रि./प्रे.क्रि. टप्काउनु; टपक्क टिपेर लैजानु; चोर्नु; थोपा थोपा चुहाउनु
टप्काउराʈʌpkauraस.क्रि./प्रे.क्रि. टप्काउनु; टपक्क टिपेर लैजानु; चोर्नु; थोपा थोपा चुहाउनु
टप्केइʈʌpkeiअ.क्रि.टप्किनु; टप्कनु; थोपाथोपा गरी चुहिनु
टप्केराʈʌpkeraअ.क्रि.टप्किनु; टप्कनु; थोपाथोपा गरी चुहिनु
टप्क्याʈʌpkjaअ.क्रि.टप्कनु/टप्किनु; थोपा थोप गर्दै पानी चुहिनु स.क्रि. उछिन्नु; टप्नु; फड्केर नाघ्नु
टप्रा1ʈʌpraना.टपरी/टपरो; सालको पात सिन्काले खिलेर बनाएको थालजस्तो भाँडो
टप्रा2ʈʌpraस.क्रि.टप्नु; उछिनेर अगाडि पुग्नु; नाघ्नु; जित्नु; फड्कनु
टम्काʈʌmkaस.क्रि./प्रे.क्रि. टम्काउनु; टमक्क पार्नु वा पार्न लगाउनु
टम्काइʈʌmkaiस.क्रि./प्रे.क्रि. टम्काउनु; टमक्क पार्नु वा पार्न लगाउनु
टम्काउराʈʌmkauraस.क्रि./प्रे.क्रि. टम्काउनु; टमक्क पार्नु वा पार्न लगाउनु