Majhi - Nepali



टरइʈʌrʌiअ.क्रि.टर्‌नु; समय बित्‍दै जानु; समय गुज्रनु; काम चल्‍नु; निर्वाह हुनु
टराʈʌraअ.क्रि.टर्‌नु; समय बित्‍दै जानु; समय गुज्रनु; काम चल्‍नु; निर्वाह हुनु
टराउराʈʌrauraप्रे.क्रि./स.क्रि. टराउनु; टार्नु; टार्न लाउनु
टर्‌राʈʌrraअ.क्रि.टर्‌नु; समय बित्‍दै जानु; समय गुज्रनु; काम चल्‍नु; निर्वाह हुनु
टर्रेइʈʌrreiअ.क्रि.टर्रिनु; टर्रो हुनु; अरूको सल्‍लाहमा नपस्‍नु; टेढिनु
टर्रेराʈʌrreraअ.क्रि.टर्रिनु; टर्रो हुनु; अरूको सल्‍लाहमा नपस्‍नु; टेढिनु
टर्र्‍याʈʌrrjaअ.क्रि.टर्रिनु; टर्रो हुनु; अरूको सल्‍लाहमा नपस्‍नु; टेढिनु प्रे.क्रि. टर्र्‍याउनु; टर्रो पार्नु वा पार्न लगाउनु
टर्र्‍याइʈʌrrjaiप्रे.क्रि.टर्र्‍याउनु; टर्रो पार्नु वा पार्न लगाउनु
टर्र्‍याउराʈʌrrjauraप्रे.क्रि.टर्र्‍याउनु; टर्रो पार्नु वा पार्न लगाउनु
टल्‍कइʈʌlkʌiअ.क्रि.टल्‍कनु; चमक निस्‍कनु; झल्‍कनु; चिल्‍लो पदार्थ चम्‍कनु
टल्‍कराʈʌlkʌraअ.क्रि.टल्‍कनु; चमक निस्‍कनु; झल्‍कनु; चिल्‍लो पदार्थ चम्‍कनु
टल्‍काʈʌlkaस.क्रि./प्रे.क्रि. टल्‍काउनु; टल्‍कने पार्नु; टलक निकाल्‍नु
टल्‍काइʈʌlkaiस.क्रि./प्रे.क्रि. टल्‍काउनु; टल्‍कने पार्नु; टलक निकाल्‍नु
टल्‍काउराʈʌlkauraस.क्रि./प्रे.क्रि. टल्‍काउनु; टल्‍कने पार्नु; टलक निकाल्‍नु
टल्‍केइʈʌlkeiअ.क्रि.टल्‍किनु; टल्‍कनु; टलक निस्‍कनु
टल्‍केराʈʌlkeraअ.क्रि.टल्‍किनु; टल्‍कनु; टलक निस्‍कनु
टल्‍क्‍याʈʌlkjaअ.क्रि.टल्‍कनु/टल्‍किनु; चमक निस्‍कनु; झल्‍कनु; चिल्‍लो पदार्थ चम्‍कनु; टलक निस्‍कनु
टल्पलाʈʌlpʌlaअ.क्रि.टलपलाउनु; टलपल हुनु; ढलपलाउनु; गहभरि आँसु चल्‍नु
टल्पलाइʈʌlpʌlaiअ.क्रि.टलपलाउनु; टलपल हुनु; ढलपलाउनु; गहभरि आँसु चल्‍नु
टल्पलाउराʈʌlpʌlauraअ.क्रि.टलपलाउनु; टलपल हुनु; ढलपलाउनु; गहभरि आँसु चल्‍नु
टल्पलेराʈʌlpʌleraअ.क्रि.टलपलिनु; टलपल होइनु
टल्पल्‍लेइʈʌlpʌlleiअ.क्रि.टलपलिनु; टलपल होइनु
टल्पल्‍ल्‍याʈʌlpʌlljaअ.क्रि.टलपलिनु; टलपल होइनु
टहकाʈʌhʌkaस.क्रि./प्रे.क्रि. टहकाउनु; झल्‍काउनु; तहर्‍याउनु
टहकाइʈʌhʌkaiस.क्रि./प्रे.क्रि. टहकाउनु; झल्‍काउनु; तहर्‍याउनु