Majhi - Nepali



टहकाउराʈʌhʌkauraस.क्रि./प्रे.क्रि. टहकाउनु; झल्‍काउनु; तहर्‍याउनु
टहकेराʈʌhʌkeraअ.क्रि.टहकिनु; झल्‍किनु; तहरिनु
टहक्‍केइʈʌhʌkkeiअ.क्रि.टहकिनु; झल्‍किनु; तहरिनु
टहक्‍क्‍याʈʌhʌkkjaअ.क्रि.टहकिनु; झल्‍किनु; तहरिनु
टहलइʈʌhʌlʌiअ.क्रि.टहल्नु; मनबहलााउन यताउता घुम्‍नु; घुमफिर गर्नु
टहलाʈʌhʌlaअ.क्रि.टहल्नु; मनबहलाउन यताउता घुम्‍नु; घुमफिर गर्नु प्रे.क्रि. टहलाउनु; टहल्‍न लाउनु; डुलाउनु
टहलाइʈʌhʌlaiप्रे.क्रि.टहलाउनु; टहल्‍न लाउनु; डुलाउनु
टहलाउराʈʌhʌlauraप्रे.क्रि.टहलाउनु; टहल्‍न लाउनु; डुलाउनु
टहलेराʈʌhʌleraअ.क्रि.टहलिनु; टहल्‍न घुमफिर गरिनु
टहल्राʈʌhʌlraअ.क्रि.टहल्नु; मनबहलाउन यताउता घुम्‍नु; घुमफिर गर्नु
टहल्‍लेइʈʌhʌlleiअ.क्रि.टहलिनु; टहल्नु; घुमफिर गरिनु
टहल्‍ल्‍याʈʌhʌlljaअ.क्रि.टहलिनु; टहल्‍नु; घुमफिर गरिनु
टाइटुलेʈaiʈuleना.जुरेली; जुरो हुने, भँगेरा आकारको, भँगेरा भन्‍दा केहि ठूलो चरो
टाउकʈaukʌना.टाउको; शशरीरको घाँटीदेखि माथिको अङ्ग
टाङ्फार्‌राʈaŋpʰarraस.क्रि.टाङ्फार्‌नु; दुइखुट्टा फारेर बस्‍नु
टाटʈaʈʌवि.टाठो; सिपालु; चलाख; बाठो
टाटा1ʈaʈaअ.क्रि.टट्टाउनु; चहर्‍याउनु; भबाउनु; भोक, प्‍यासले सताउनु
टाटा2ʈaʈaना.टाटो; घाउ निको भएपछि बसेको दाग
टाटाइʈaʈaiअ.क्रि.टट्टाउनु; चहर्‍याउनु; भबाउनु; भोक, प्‍यासले सताउनु
टाठबाठʈaʈʰʌbaʈʰʌवि.टाठोबाठो; व्‍यवहार चलाउन सिपालु; चङ्ख
टार1ʈarʌवि.टाढा; नजिक नभएको; धेरै परको क्रि.त्‍यस्‍तो स्‍थितिमा धेरै पर
टार2ʈarʌना.मुगिटार; रामेछाप जिल्‍लाको एक माझी गाउँ
टारइʈarʌiस.क्रि.टार्‌नु; काम चलाउनु; पन्‍छाउनु; बिताउनु प्रे.क्रि./टराउनु; टार्नु; टार्न लाउनु
टाराʈaraस.क्रि.टार्‌नु; काम चलाउनु; पन्‍छाउनु; बिताउनु प्रे.क्रि./टराउनु; टार्नु; टार्न लाउनु
टार्‌रा/टार्‌दाʈarra/ʈardaस.क्रि.टार्‌नु; काम चलाउनु; पन्‍छाउनु; बिताउनु