Majhi - Nepali



टालइʈalʌiस.क्रि.टाल्नु; प्‍वाल छोप्‍नु; टालो लाउनु; पन्‍छाउनु
टालाʈalaस.क्रि.टाल्नु; प्‍वाल छोप्‍नु; टालो लाउनु; पन्‍छाउनु
टालेराʈaleraक.क्रि.टालिनु; चुहुने ठाउँ रसाएर बन्‍द गरिनु; छोपिनु
टाल्रा/टाल्दाʈalra/ʈaldaस.क्रि.टाल्नु; प्‍वाल छोप्‍नु; टालो लाउनु; पन्‍छाउनु
टाल्‍लेइʈalleiक.क्रि.टालिनु; चुहुने ठाउँ रसाएर बन्‍द गरिनु; छोपिनु
टाल्‍ल्‍याʈalljaक.क्रि.टालिनु; चुहुने ठाउँ रसाएर बन्‍द गरिनु; छोपिनु
टाँगइʈãgʌiस.क्रि.टाँग्नु/टाँङ्नु; कपडा फिजाएर झुन्‍ड्याउनु
टाँगाʈãgaस.क्रि.टाँग्नु/टाँङ्नु; कपडा फिजाएर झुन्‍ड्याउनु प्रे.क्रि. टँगाउनु; टाँग्‍ने काम गराउनु; झुन्‍ड्याउन लगाउनु
टाँगाइʈãgaiप्रे.क्रि.टँगाउनु; टाँग्‍ने काम गराउनु; झुन्‍ड्याउन लगाउनु ना. टँगाइ; टाँग्‍ने क्रिया वा प्रक्रिया
टाँगेराʈãgeraक.क्रि.टाँगिनु; टाँग्‍ने काम गरिनु
टाँग्‍गेइʈãggeiक.क्रि.टाँगिनु; टाँग्‍ने काम गरिनु
टाँग्‍ग्‍याʈãggjaक.क्रि.टाँगिनु; टाँग्‍ने काम गरिनु
टाँग्राʈãgraस.क्रि.टाँग्नु/टाँङ्नु; कपडा फिजाएर झुन्‍डयाउनु
टाँठाʈãʈʰaवि.टाठो; सिपालु; चलाख; बाठो
टाँठाबाँठाʈãʈʰabãʈʰaवि.टाठोबाठो; व्‍यवहार चलाउन सिपालु; चङ्ख
टाँसइʈãsʌiस.क्रि.टाँस्नु; गुँदले दुइ भिन्‍न वस्‍तुलाई जोनुर्; गाँस्‍नु; टाँसो लाउनु
टाँसाʈãsaस.क्रि.टाँस्नु; गुँदले दुइ भिन्‍न वस्‍तुलाई जोनुर्; गाँस्‍नु; टाँसो लाउनु प्रे.क्रि. टँसाउनु; टाँसन लाउनु
टाँसाइʈãsaiप्रे.क्रि.टँसाउनु; टाँसन लाउनु
टाँसेराʈãseraक.क्रि.टाँसिनु; टँसाइ पुरा गरिनु
टाँस्राʈãsraस.क्रि.टाँस्नु; गुँदले दुइ भिन्‍न वस्‍तुलाई जोर्नु; गाँस्‍नु; टाँसो लाउनु
टाँस्‍सेइʈãsseiक.क्रि.टाँसिनु; टँसाइ पुरा गरिनु
टाँस्‍स्‍याʈãssjaक.क्रि.टाँसिनु; टँसाइ पुरा गरिनु
टिकइʈikʌiअ.क्रि.टिक्नु; अप्‍ठ्यारो स्‍थितिमा पनि बस्‍न सक्‍नु; अडिनु; थेगिनु
टिकाʈikaअ.क्रि.टिक्नु; अप्‍ठ्यारो स्‍थितिमा पनि बस्‍न सक्‍नु; अडिनु; थेगिनु प्रे.क्रि. टिकाउनु; टिक्‍ने तुल्‍याउनु
टिकाइʈikaiप्रे.क्रि.टिकाउनु; टिक्‍ने तुल्‍याउनु