Majhi - Nepali
ट
टिकाउराʈikauraप्रे.क्रि.टिकाउनु; टिक्ने तुल्याउनु
टिकेराʈikeraअ.क्रि.टिकिनु; टिक्न समर्थ हुनु
टिक्केइʈikkeiअ.क्रि.टिकिनु; टिक्न समर्थ हुनु
टिक्क्याʈikkjaअ.क्रि.टिकिनु; टिक्न समर्थ हुनु
टिक्राʈikraअ.क्रि.टिक्नु; अप्ठ्यारो स्थितिमा पनि बस्न सक्नु; अडिनु; थेगिनु
टिठ्याʈiʈʰjaप्रे.क्रि.टिठ्याउनु; टिठिने पार्नु; लोभलाग्दो बनाउनु; टीठलाग्दो तुल्याउनु
टिठ्याइʈiʈʰjaiप्रे.क्रि.टिठ्याउनु; टिठिने पार्नु; लोभलाग्दो बनाउनु; टीठलाग्दो तुल्याउनु
टिठ्याउराʈiʈʰjauraप्रे.क्रि.टिठ्याउनु; टिठिने पार्नु; लोभलाग्दो बनाउनु; टीठलाग्दो तुल्याउनु
टिपइʈipʌiस.क्रि.टिप्नु; व्यक्तिको नाम लेख्नु, टिपोट गर्नु; छिटो बुझ्नु
टिपाʈipaस.क्रि.टिप्नु; व्यक्तिको नाम लेख्नु, टिपोट गर्नु; छिटो बुझ्नु प्रे.क्रि. टिपाउनु; टिप्ने वा टिपाउने काम गराउनु
टिपाइʈipaiप्रे.क्रि.टिपाउनु; टिप्ने वा टिपाउने काम गराउनु
टिपाउराʈipauraप्रे.क्रि.टिपाउनु; टिप्ने वा टिपाउने काम गराउनु
टिप्राʈipraस.क्रि.टिप्नु; कुनै चिज एकएक गरी लिनु; व्यक्तिको नाम लेख्नु, टिपोट गर्नु; छिटो बुझ्नु
टिमुरेराʈimureraअ.क्रि.टिमुरिनु; टिमुरझैं निरस हुनु; निचोरिनु; टर्रो मिजासको हुनु
टिमुर्याʈimurjaप्रे.क्रि.टिमुर्याउनु; टिमुरिने पार्नु; टर्रो मिजासको बनाउनु
टिमुर्याइʈimurjaiप्रे.क्रि.टिमुर्याउनु; टिमुरिने पार्नु; टर्रो मिजासको बनाउनु
टिमुर्याउराʈimurjauraप्रे.क्रि.टिमुर्याउनु; टिमुरिने पार्नु; टर्रो मिजासको बनाउनु
टिमुर्रेइʈimurreiअ.क्रि.टिमुरिनु; टिमुरझैं निरस हुनु; निचोरिनु; टर्रो मिजासको हुनु
टिमुर्र्याʈimurrjaअ.क्रि.टिमुरिनु; टिमुरझैं निरस हुनु; निचोरिनु; टर्रो मिजासको हुनु
टिम्कइʈimkʌiअ.क्रि.टिम्कनु; घमन्डले फुल्नु; टिमुरिनु; अर्कालाई नगन्ने हुनु; टिमिक्क पर्नु
टिम्कराʈimkʌraअ.क्रि.टिम्कनु; घमन्डले फुल्नु; टिमुरिनु; अर्कालाई नगन्ने हुनु; टिमिक्क पर्नु
टिम्काʈimkaप्रे.क्रि./स.क्रि. टिम्काउनु; टिम्कने पार्नु
टिम्काइʈimkaiप्रे.क्रि./स.क्रि. टिम्काउनु; टिम्कने पार्नु
टिम्काउराʈimkauraप्रे.क्रि./स.क्रि. टिम्काउनु; टिम्कने पार्नु
टिम्केइʈimkeiअ.क्रि.टिम्किनु; टिम्कनु; टिमिक्क परिनु