Majhi - Nepali



टिम्‍केराʈimkeraअ.क्रि.टिम्‍किनु; टिम्‍कनु; टिमिक्‍क परिनु
टिम्‍क्‍याʈimkjaअ.क्रि.टिम्‍कनु/टिम्‍किनु; घमन्‍डले फुल्‍नु; टिमुरिनु; अर्कालाई नगन्‍ने हुनु; टिमिक्‍क पर्नु; टिमिक्‍क परिनु
टिर्र्‍याʈirrjaस.क्रि.टिर्र्‍याउनु; पातलो दिसा गर्नु; छेर्नु
टिर्र्‍याइʈirrjaiस.क्रि.टिर्र्‍याउनु; पातलो दिसा गर्नु; छेर्नु
टिर्र्‍याउराʈirrjauraस.क्रि.टिर्र्‍याउनु; पातलो दिसा गर्नु; छेर्नु
टिल्‍लेइʈilleiअ.क्रि.टिल्‍लिनु; बढी खाएर पेट उक्‍सिनु; सुन्‍निनु
टिल्‍लेराʈilleraअ.क्रि.टिल्‍लिनु; बढी खाएर पेट उक्‍सिनु; सुन्‍निनु
टिल्‍ल्‍याʈilljaअ.क्रि.टिल्‍लिनु; बढी खाएर पेट उक्‍सिनु; सुन्‍निनु स.क्रि./प्रे.क्रि. टिल्‍ल्‍याउनु; टिल्‍ल हुन्‍जेल खानु; टन्‍न पार्नु
टिल्‍ल्‍याइʈilljaiस.क्रि./प्रे.क्रि. टिल्‍ल्‍याउनु; टिल्‍ल हुन्‍जेल खानु; टन्‍न पार्नु
टिल्‍ल्‍याउराʈilljauraस.क्रि./प्रे.क्रि. टिल्‍ल्‍याउनु; टिल्‍ल हुन्‍जेल खानु; पेट टन्‍न पार्नु
टुइँकइ/टुइँकेइʈuĩkʌi/ʈuĩkeiअ.क्रि.टुइँकनु/ टुइँकिनु; लमलम हिँड्नु; सुइँकनु; मर्नु
टुइँकरा/टुइँकेराʈuĩkʌra/ʈuĩkeraअ.क्रि.टुइँकनु/ टुइँकिनु; लमलम हिँड्नु; सुइँकनु; मर्नु
टुइँक्‍याʈuĩkjaअ.क्रि.टुइँकनु/टुइँकिनु; लमलम हिँड्नु; सुइँकनु; मर्नु स.क्रि. टुइँक्‍याउनु; कसेर बाँध्‍नु; पाद छाड्नु; भगाउनु
टुइँक्‍याइʈuĩkjaiस.क्रि.टुइँक्‍याउनु; कसेर बाँध्‍नु; पाद छाड्नु; भगाउनु
टुइँक्‍याउराʈuĩkjauraस.क्रि.टुइँक्‍याउनु; कसेर बाँध्‍नु; पाद छाड्नु; भगाउनु
टुक्रा1ʈukraटुक्रा पार्नु; टुक्र्याउनु
टुक्रा2ʈukraटुक्रा पार्नु; टुक्र्याउनु
टुक्रेइʈukreiअ.क्रि.टुक्रिनु; टुक्राटुक्रा हुनु; फुट्नु वा छुट्टिनु
टुक्रेराʈukreraअ.क्रि.टुक्रिनु; टुक्राटुक्रा हुनु; फुट्नु वा छुट्टिनु
टुक्र्‍याʈukrjaअ.क्रि.टुक्रिनु; टुक्राटुक्रा हुनु; फुट्नु वा छुट्टिनु प्रे.क्रि. टुक्‍य्राउनु; टुक्रा टुक्रा पार्नु
टुक्र्‍याइʈukrjaiप्रे.क्रि.टुक्‍य्राउनु; टुक्रा टुक्रा पार्नु
टुक्र्‍याउराʈukrjauraप्रे.क्रि.टुक्‍य्राउनु; टुक्रा टुक्रा पार्नु
टुङ्गेइʈuŋgeiअ.क्रि.टुङ्गिनु; कुनै काम टुङ्गो लाग्‍नु; निधो हुनु; सिद्घिनु
टुङ्गेराʈuŋgeraअ.क्रि.टुङ्गिनु; कुनै काम टुङ्गो लाग्‍नु; निधो हुनु; सिद्घिनु
टुङ्ग्‍याʈuŋgjaअ.क्रि.टुङ्गिनु; कुनै काम टुङ्गो लाग्‍नु; निधो हुनु; सिद्घिनु प्रे.क्रि. टुङग्‍याउनु; टुङ्गो लगाउनु; समाप्‍त गर्नु