Majhi - Nepali



टुङ्ग्‍याइʈuŋgjaiप्रे.क्रि.टुङग्‍याउनु; टुङ्गो लगाउनु; समाप्‍त गर्नु
टुङ्ग्‍याउराʈuŋgjauraप्रे.क्रि.टुङग्‍याउनु; टुङ्गो लगाउनु; समाप्‍त गर्नु
टुटइʈuʈʌiअ.क्रि.टुट्नु; टुक्रिनु; फुट हुनु; रोकिनु; सम्‍बन्‍ध विच्‍छेद हुनु
टुटाʈuʈaअ.क्रि.टुट्नु; टुक्रिनु; फुट हुनु; सम्‍बन्‍ध विच्‍छेद हुनु प्रे.क्रि./स.क्रि. टुटाउनु; छोड्न लगाउनु; भाँच्‍नु
टुटाइʈuʈaiप्रे.क्रि./स.क्रि. टुटाउनु; छोड्न लगाउनु; भाँच्‍नु
टुटाउराʈuʈauraप्रे.क्रि./स.क्रि. टुटाउनु; छोड्न लगाउनु; भाँच्‍नु
टुटुमिʈuʈumiना.देउले च्‍याउ; धमिराको गुँडमा उम्रने, तरकारी खान हुने एक थरीे च्‍याउ
टुटुमुर्‌ʈuʈumurना.देउले च्‍याउ; धमिराको गुँडमा उम्रने, तरकारी खान हुने एक थरीे च्‍याउ
टुट्राʈuʈraअ.क्रि.टुट्नु; टुक्रिनु; फुट हुनु; रोकिनु; सम्‍बन्‍ध विच्‍छेद हुनु
टुनइʈunʌiस.क्रि.टिप्नु; रुखबाट फल, फूल चुँड्नु
टुनाʈunaस.क्रि.टिप्नु; रुखबाट फल, फूल चुँड्नु
टुनिʈuniना.कोटेरो; भँगेराजस्‍तै रङ्को, फिस्‍टाभन्‍दा सानो एक चरो; बगेडीे
टुप्‍पʈuppʌना.टुप्‍पो; रुखको आकाशतिरको भाग; पहाडको टाकुरो; माथिल्‍लो भाग वि. टुप्‍पिएको; मास्‍तिर बढेको
टुप्‍पाकʈuppakʌना.टुप्‍पो; रुखको आकाशतिरको भाग; पहाडको टाकुरो; माथिल्‍लो भाग वि. टुप्‍पिएको; मास्‍तिर बढेको
टुप्‍पेइʈuppeiअ.क्रि.टुप्‍पिनु; टुप्‍पामा पुग्‍नु; धन, मानको मदले मात्तिनु
टुप्‍पेराʈupperaअ.क्रि.टुप्‍पिनु; टुप्‍पामा पुग्‍नु; धन, मानको मदले मात्तिनु
टुप्‍प्‍याʈuppjaअ.क्रि.टुप्‍पिनु; टुप्‍पामा पुग्‍नु; धन, मानको मदले मात्तिनु प्रे.क्रि. टुप्‍प्‍याउनु; टुप्‍पिने पार्नु; टुप्‍पामा पुर्‍याउनु
टुप्‍प्‍याइʈuppjaiप्रे.क्रि.टुप्‍प्‍याउनु; टुप्‍पिने पार्नु; टुप्‍पामा पुर्‍याउनु
टुप्‍प्‍याउराʈuppjauraप्रे.क्रि.टुप्‍प्‍याउनु; टुप्‍पिने पार्नु; टुप्‍पामा पुर्‍याउनु
टुर्रेइʈurreiअ.क्रि.टुर्रिनु; कसेर बाँधिनु; कसिनु; पखाला चल्‍नु
टुर्रेराʈurreraअ.क्रि.टुर्रिनु; कसेर बाँधिनु; कसिनु; पखाला चल्‍नु
टुर्र्‍याʈurrjaअ.क्रि.टुर्रिनु; कसेर बाँधिनु; कसिनु; पखाला चल्‍नु
टुसा1ʈusaना.तरकारी खाने फर्सीको मुन्‍टा
टुसा2ʈusaअ.क्रि.टुसाउनु; बोटबिरुवाले टुसो हाल्‍नु; अङ्कुराउनु
टुसाइʈusaiअ.क्रि.टुसाउनु; बोटबिरुवाले टुसो हाल्‍नु; अङ्कुराउनु