Majhi - Nepali



टुसाउराʈusauraअ.क्रि.टुसाउनु; बोटबिरुवाले टुसो हाल्‍नु; अङ्कुराउनु
टुहुराʈuhuraवि.टुहुरो; आमाबाबु मरेको; अनाथ; बिचरो स्‍त्री. टुहुरी
टेकइʈekʌiस.क्रि.टेक्नु; कुनै आधारमाथि खुट्टा राख्‍नु; कुनै प्रमाणलाई समात्‍नु
टेकाʈekaस.क्रि.टेक्नु; कुनै आधारमाथि खुट्टा राख्‍नु; कुनै प्रमाणलाई समात्‍नु प्रे.क्रि. टेकाउनु; टेक्‍ने तुल्‍याउनु; टेक्‍न लगाउनु
टेकाइʈekaiप्रे.क्रि.टेकाउनु; टेक्‍ने तुल्‍याउनु; टेक्‍न लगाउनु
टेकाउराʈekauraप्रे.क्रि.टेकाउनु; टेक्‍ने तुल्‍याउनु; टेक्‍न लगाउनु
टेकेराʈekeraअ.क्रि.टेकिनु; टेक्‍ने हुनु; खुट्टा हालिनु क.क्रि. कुल्‍चिनु
टेक्‍केइʈekkeiअ.क्रि.टेकिनु; टेक्‍ने हुनु; खुट्टा हालिनु क.क्रि. कुल्‍चिनु
टेक्‍क्‍याʈekkjaअ.क्रि.टेकिनु; टेक्‍ने हुनु; खुट्टा हालिनु क.क्रि. कुल्‍चिनु
टेक्राʈekraस.क्रि.टेक्नु; कुनै आधारमाथि खुट्टा राख्‍नु; कुनै प्रमाणलाई समात्‍नु
टेक्‍रासिʈekrasiना.छेपारो; घाँटी र टाउकामा सिउर हुनेु; रङ् फेनेुर्; माउसुलीको आकारको जीव
टेङ्सेलाʈeŋselaना.कुर्कुच्‍चा उचालेर पञ्‍जाले टेकेर उभिनु
टेङ्सेलाइʈeŋselaiना.कुर्कुचा उचालेर पञ्‍जाले टेकेर उभिनु
टेठा1ʈeʈʰaना.भतिज/भतिजो; भाइको छोरो
टेठा2ʈeʈʰaना.जेठाबा/ठूलाबा; बुबाको दाजु
टेठि1ʈeʈʰiना.भतिजी; भाइकी छोरी
टेठि2ʈeʈʰiना.जेठीआमा/ठूलिआमा; जेठा बाबुकी स्‍वास्‍नी; बावुकी भाउजु
टेढिएइʈeɖʰieiअ.क्रि.टेढिनु; बाङ्गिनु; टेढो हुनु; रिसाउनु
टेढियाʈeɖʰijaअ.क्रि.टेढिनु; बाङ्गिनु; टेढो हुनु; रिसाउनु
टेढेराʈeɖʰeraअ.क्रि.टेढिनु; बाङ्गिनु; टेढो हुनु; रिसाउनु
टेढ्याʈeɖʰjaप्रे.क्रि.टेढ्याउनु; टेढो पार्नु; बाङगो तुल्‍याउनु; रिसाउने पार्नु
टेढ्याइʈeɖʰjaiप्रे.क्रि.टेढ्याउनु; टेढो पार्नु; बाङगो तुल्‍याउनु; रिसाउने पार्नु
टेढ्याउराʈeɖʰjauraप्रे.क्रि.टेढ्याउनु; टेढो पार्नु; बाङगो तुल्‍याउनु; रिसाउने पार्नु
टेरइʈerʌiस.क्रि.टेर्‌नु; भनेको मान्‍नु; अनुशासित हुनु
टेराʈeraस.क्रि.टेर्‌नु; भनेको मान्‍नु; अनुशासित हुनु प्रे.क्रि. टेराउनु; टेर्ने पार्नु