Majhi - Nepali



डाढालोलागाɖaɖʰalolagaडढेलोलाग्‍नु; जङ्गलमा आगो सल्‍कनु
डाढेɖaɖʰeअ.क्रि.पोल्नु; आगो, घामले डढाउनु; आगोमा पकाउनु
डाबरिकम्‍टाɖabʌrikʌmʈaना.जाँड छान्‍ने माटोको भाँडो
डामेराɖameraस.क्रि.डामिनु; डाम्‍ने काम गरिनु
डाम्‍मेइɖammeiस.क्रि.डामिनु; डाम्‍ने काम गरिनु
डाम्‍म्‍याɖammjaस.क्रि.डामिनु; डाम्‍ने काम गरिनु
डाम्राɖamraस.क्रि.डाम्नु; तातो फलामले कुनै चिन्‍ह लाउनु
डायलɖajʌlʌस.क्रि.पोल्‍नु; आगो, घामले डढाउनु
डारउनोɖarʌunoना.डर; भय; त्रास
डाराɖaraअ.क्रि.डराउनु; कुनै वस्‍तु देखेर डरले तर्सनु; डरको अनुभव हुनु
डाराइɖaraiअ.क्रि.डराउनु; कुनै वस्‍तु देखेर डरले तर्सनु; डरको अनुभव हुनु
डालेराɖaleraअ.क्रि.डालिनु; काम केही नगरी अल्‍लारिनु
डाल्‍लेइɖalleiअ.क्रि.डालिनु; काम केही नगरी अल्‍लारिनु
डाल्‍ल्‍याɖalljaअ.क्रि.डालिनु; काम केही नगरी अल्‍लारिनु
डाहाराɖaharaस.क्रि.पोल्‍नु; आगोले जलाउनु; डढाउनु; खरानी पार्नु
डाँटइɖãʈʌiस.क्रि.डाँट्नु; गाली गर्नु; हप्‍काउनु
डाँटाɖãʈaस.क्रि.डाँट्नु; गाली गर्नु; हप्‍काउनु
डाँट्राɖãʈraस.क्रि.डाँट्नु; गाली गर्नु; हप्‍काउनु
डाँडइɖãɖʌiस.क्रि.डाँड्नु; डाँड्ने काम गर्नु; डन्‍ड जरिवाना गर्नु; अरूलाई खर्च गराउनु
डाँडाɖãɖaस.क्रि.डाँड्नु; डाँड्ने काम गर्नु; डन्‍ड जरिवाना गर्नु; अरूलाई खर्च गराउनु
डाँड्राɖãɖraस.क्रि.डाँड्नु; डाँड्ने काम गर्नु; डन्‍ड जरिवाना गर्नु; अरूलाई खर्च गराउनु
डाँमइ1ɖãmʌiस.क्रि.डाम्नु; तातो फलामले कुनै चिन्‍ह लाउनु
डाँमइ2ɖãmʌiस.क्रि.डाम्नु; तातो फलामले कुनै चिन्‍ह लाउनु
डाँम्राɖãmraस.क्रि.डाम्नु; तातो फलामले कुनै चिन्‍ह लाउनु
डिबाɖibaना.अण्‍डा; कुख्रा, पन्‍छीको फुल