Majhi - Nepali



डोर्‍याɖorjaस.क्रि.डोर्‍याउनु; पशुलाई डोरीले बाधेर धिस्‍याउनु; हिँड्न नसक्‍नेलाई समातेर लैजानु
डोर्‍याइɖorjaiस.क्रि.डोर्‍याउनु; पशुलाई डोरीले बाधेर धिस्‍याउनु; हिँड्न नसक्‍नेलाई समातेर लैजानु
डोर्‍याउराɖorjauraस.क्रि.डोर्‍याउनु; पशुलाई डोरीले बाधेर धिस्‍याउनु; हिँड्न नसक्‍नेलाई समातेर लैजानु
डोर्रेइɖorreiअ.क्रि.डोरिनु; अरूले जता लग्‍यो उतै लागिनु; डोरी, हात समातेर हिँडिनु
डोर्र्‍याɖorrjaअ.क्रि.डोरिनु; अरूले जता लग्‍यो उतै लागिनु; डोरी, हात समातेर हिँडिनु
डोलाɖolaस.क्रि.डोलाउनु; पङ्खा बिस्‍तार हल्‍लाउनु; झुलाउनु
डोलाइɖolaiस.क्रि.डोलाउनु; पङ्खा बिस्‍तार हल्‍लाउनु; झुलाउनु
डोलाउराɖolauraस.क्रि.डोलाउनु; पङ्खा बिस्‍तार हल्‍लाउनु; झुलाउनु
डोलेराɖoleraअ.क्रि.डोलिनु; हल्‍लिनु; झुलिनु
डोल्‍याɖoljaस.क्रि.डोल्‍याउनु; गोलो वा डोलो पार्नु
डोल्‍याइɖoljaiस.क्रि.डोल्‍याउनु; गोलो वा डोलो पार्नु
डोल्‍याउराɖoljauraस.क्रि.डोल्‍याउनु; गोलो वा डोलो पार्नु
डोल्‍लेइɖolleiअ.क्रि.डोलिनु; हल्‍लिनु; झुलिनु
डोल्‍ल्‍याɖolljaअ.क्रि.डोलिनु; हल्‍लिनु; झुलिनु
डँड्याɖʌ̃ɖjaस.क्रि.डँड्याउनु; घरको छानामा डाडा हाल्‍नु वा बाँध्‍नु
डँड्याइɖʌ̃ɖjaiस.क्रि.डँड्याउनु; घरको छानामा डाडा हाल्‍नु वा बाँध्‍नु
डँड्याउराɖʌ̃ɖjauraस.क्रि.डँड्याउनु; घरको छानामा डाडा हाल्‍नु वा बाँध्‍नु