Majhi - Nepali



ढाँट्राɖʰãʈraस.क्रि.ढाँट्नु; भएको वा सद्दे कुरा नबोल्‍नु; असत्‍य बोल्‍नु; अरूलाई छकाउनु
ढिलाɖʰilaअ.क्रि.ढिलाउनु; कामकाज गर्दा ढिलो हुनु; सुस्‍त हुनु; जुम्‍सो हुनु
ढिलाइɖʰilaiअ.क्रि.ढिलाउनु; कामकाज गर्दा ढिलो हुनु; सुस्‍त हुनु; जुम्‍सो हुनु
ढिलाउराɖʰilauraअ.क्रि.ढिलाउनु; कामकाज गर्दा ढिलो हुनु; सुस्‍त हुनु; जुम्‍सो हुनु
ढिल्‍याɖʰiljaस.क्रि.ढिल्‍याउनु; कामकाज गर्दा लाग्‍ने समयभन्‍दा ढिलो गर्नु; ढिलो पार्नु
ढिल्‍याइɖʰiljaiस.क्रि.ढिल्‍याउनु; कामकाज गर्दा लाग्‍ने समयभन्‍दा ढिलो गर्नु; ढिलो पार्नु
ढिल्‍याउराɖʰiljauraअ.क्रि.ढिल्‍याउनु; कामकाज गर्दा लाग्‍ने समयभन्‍दा ढिलो गर्नु; ढिलो पार्नु
ढिस्‍कनɖʰiskʌnʌसर्व.ढिस्‍कानु/ढिस्‍कानो; किटेर नदेखाइने कुनै ब्‍यक्तिका सट्टामा आउने शब्‍द; फलानो; ढिस्‍कानो
ढिस्‍काɖʰiskaसर्व.ढिस्‍कानु/ढिस्‍कानो; किटेर नदेखाइने कुनै ब्‍यक्तिका सट्टामा आउने शब्‍द; फलानो; ढिस्‍कानो
ढुकइɖʰukʌiस.क्रि.ढुक्नु; आशामा बस्‍नु; बाटो हेर्नु; पर्खेर बस्‍नु
ढुकाɖʰukaस.क्रि.ढुक्नु; आशामा बस्‍नु; बाटो हेर्नु; पर्खेर बस्‍नु
ढुक्ढुकाɖʰukɖʰukaअ.क्रि.ढुकढुकाउनु; मुटु ढुकढुक गर्नु; डराउनु
ढुक्ढुकाइɖʰukɖʰukaiअ.क्रि.ढुकढुकाउनु; मुटु ढुकढुक गर्नु; डराउनु
ढुक्ढुकाउराɖʰukɖʰukauraअ.क्रि.ढुकढुकाउनु; मुटु ढुकढुक गर्नु; डराउनु
ढुक्ढुक्‍याɖʰukɖʰukjaस.क्रि.ढुकढुक्‍याउनु; ढुकढुक आवाज आउनेगरी मुड्किले हान्‍नु
ढुक्ढुक्‍याइɖʰukɖʰukjaiस.क्रि.ढुकढुक्‍याउनु; ढुकढुक आवाज आउनेगरी मुड्किले हान्‍नु
ढुक्ढुक्‍याउराɖʰukɖʰukjauraस.क्रि.ढुकढुक्‍याउनु; ढुकढुक आवाज आउने गरी मुड्किले हान्‍नु
ढुक्राɖʰukraस.क्रि.ढुक्नु; आशामा बस्‍नु; बाटो हेर्नु; पर्खेर बस्‍नु
ढुङ्र्‍याɖʰuŋrjaस.क्रि.ढुङ्ग्‍य्राउनु; ढुङ्ग्रो जस्‍तो गराउनु
ढुङ्र्‍याइɖʰuŋrjaiस.क्रि.ढुङ्ग्‍य्राउनु; ढुङ्ग्रो जस्‍तो गराउनु
ढुङ्र्‍याउराɖʰuŋrjauraस.क्रि.ढुङ्ग्‍य्राउनु; ढुङ्ग्रो जस्‍तो गराउनु
ढुन्मुनेराɖʰunmuneraअ.क्रि.ढुनमुनिनु; रिँगटा लागेर पछारिन खोज्‍नु; धरमराउनु
ढुन्मुन्‍नेइɖʰunmunneiअ.क्रि.ढुनमुनिनु; रिँगटा लागेर पछारिन खोज्‍नु; धरमराउनु
ढुन्मुन्‍न्‍याɖʰunmunnjaअ.क्रि.ढुनमुनिनु; रिँगटा लागेर पछारिन खोज्‍नु; धरमराउनु
ढुन्मुन्‍याɖʰunmunjaस.क्रि./प्रे.क्रि. ढुनमुन्‍याउनु; ढुनमुन पार्नु; पिटेर वा लागू पदार्थ खुवाएर धरमर पार्नु