Majhi - Nepali
ढ
ढुन्मुन्याइɖʰunmunjaiस.क्रि./प्रे.क्रि. ढुनमुन्याउनु; ढुनमुन पार्नु; पिटेर वा लागू पदार्थ खुवाएर धरमर पार्नु
ढुन्मुन्याउराɖʰunmunjauraस.क्रि./प्रे.क्रि. ढुनमुन्याउनु; ढुनमुन पार्नु; पिटेर वा लागू पदार्थ खुवाएर धरमर पार्नु
ढुलइɖʰulʌiअ.क्रि.उँग्नु/उँघ्नु/उङ्नु; निन्द्राले लठ्ठिएर झुल्नु
ढुलाɖʰulaअ.क्रि.उँग्नु/उँघ्नु/उङ्नु; निन्द्राले लठ्ठिएर झुल्नु प्रे.क्रि. उँगाउनु/ उँघाउनु/उँङाउनु; उग्नु लाउनु
ढुलाइɖʰulaiप्रे.क्रि.उँगाउनु/उँघाउनु/ उँङाउनु; उग्नु लाउनु ना. उँगाइ/उँघाइ; उँग्ने क्रिया वा प्रक्रिया
ढुलाउराɖʰulauraप्रे.क्रि.उँगाउनु/उँघाउनु/ उँङाउनु; उग्नु लाउनु
ढुल्राɖʰulraअ.क्रि.उँग्नु/उँघ्नु/उङ्नु; निन्द्राले लठ्ठिएर झुल्नु
ढुवाɖʰuwaस.क्रि.ढुवाउनु; सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु; ओसार्नु
ढुवाइɖʰuwaiस.क्रि.ढुवाउनु; सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु; ओसार्नु
ढुवाउराɖʰuwauraस.क्रि.ढुवाउनु; सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु; ओसार्नु
ढुस्सेइɖʰusseiअ.क्रि.ढुस्सिनु; पेट ढाडिनु; पेट बोक्नु
ढुस्सेराɖʰusseraअ.क्रि.ढुस्सिनु; पेट ढाडिनु; पेट बोक्नु
ढुस्स्याɖʰussjaअ.क्रि.ढुस्सिनु; पेट ढाडिनु; पेट बोक्नु स.क्रि. ढुस्स्याउनु; ढुस्सा दिनु; फुलाउनु; पेट बोकाउनु प्रे.क्रि. गर्भधारण गराउनु
ढुस्स्याइɖʰussjaiस.क्रि.ढुस्स्याउनु; ढुस्सा दिनु; फुलाउनु; पेट बोकाउनु प्रे.क्रि. गर्भधारण गराउनु
ढुस्स्याउराɖʰussjauraस.क्रि.ढुस्स्याउनु; ढुस्सा दिनु; फुलाउनु; पेट बोकाउनु प्रे.क्रि. गर्भधारण गराउनु
ढुुँडाɖʰuũɖaस.क्रि.ढुँड्नु; धुइँधुइँती खोजी गर्नु प्रे.क्रि. ढुँडाउनु; खोजी गराउनु
ढुुँडाइɖʰuũɖaiप्रे.क्रि.ढुँडाउनु; खोजी गराउनु
ढुँडइɖʰũɖʌiस.क्रि.ढुँड्नु; धुइँधुइँती खोजी गर्नु
ढुूडाउराɖʰuuːɖauraप्रे.क्रि.ढुँडाउनु; खोजी गराउनु
ढुूड्राɖʰuuːɖraस.क्रि.ढुँड्नु; धुइँधुइँती खोजी गर्नु
ढेंकिɖʰẽkiना.ढिकी; खुट्टाले थिचेर उचाल्दै छोड्दै गरी धान, च्यूरा कुट्ने काठको साधन
ढेंक्क्वार1ɖʰẽkkwarʌना.भुँडीफोर; लामालामा खुट्टा र चुच्चो हुने ठूलो चरा; एक जातको सारस
ढेंक्क्वार2ɖʰẽkkwarʌना.ढिकुवा; कोलको बियोको टुप्प्ाो कात्रीमा जोडिने काठ
ढेंठɖʰẽʈʰʌना.खोया; मकैको घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको भित्री डाँठ
ढेंडिɖʰẽɖiना.ढिँडी; सिङ्गो खोर्सानी