Majhi - Nepali



ढेपेराɖʰeperaअ.क्रि.ढेपिनु; टाँसिएर बस्‍नु; ढेस्‍सिनु; नजिकै आउनु
ढेप्‍पेइɖʰeppeiअ.क्रि.ढेपिनु; टाँसिएर बस्‍नु; ढेस्‍सिनु; नजिकै आउनु
ढेप्‍प्‍याɖʰeppjaअ.क्रि.ढेपिनु; टाँसिएर बस्‍नु; ढेस्‍सिनु; नजिकै आउनु
ढेस्‍सेइɖʰesseiअ.क्रि.ढेस्‍सिनु; ढेस्‍सा लाग्‍नु; टाँसिएर बस्‍नु
ढेस्‍सेराɖʰesseraअ.क्रि.ढेस्‍सिनु; ढेस्‍सा लाग्‍नु; टाँसिएर बस्‍नु
ढेस्‍स्‍याɖʰessjaअ.क्रि.ढेस्‍सिनु; ढेस्‍सा लाग्‍नु; टाँसिएर बस्‍नु प्रे.क्रि. ढेस्‍स्‍याउनु; ढेस्‍सा लगाउनु
ढेस्‍स्‍याइɖʰessjaiप्रे.क्रि.ढेस्‍स्‍याउनु; ढेस्‍सा लगाउनु
ढेस्‍स्‍याउराɖʰessjauraप्रे.क्रि.ढेस्‍स्‍याउनु; ढेस्‍सा लगाउनु
ढोगइɖʰogʌiस.क्रि.ढोग्नु; शिरले देवता वा पूज्‍यजनको पाउमा छुनु; नमस्‍कार गर्नु
ढोगाɖʰogaस.क्रि.ढोग्नु; शिरले देवता वा पूज्‍यजनको पाउमा छुनु; नमस्‍कार गर्नु प्रे.क्रि. ढोगाउनु; ढोगनु लाउनु
ढोगाइɖʰogaiप्रे.क्रि.ढोगाउनु; ढोगनु लाउनु
ढोगाउराɖʰogauraप्रे.क्रि.ढोगाउनु; ढोगनु लाउनु
ढोग्भेट् फुकाना.ढोगभेट फुकाउनु; सम्‍धी सम्‍धीनी पहिलो पटक ढोगभेट गनुर्; ढोगभेट चलाउनु
ढोग्भेट् फुकाइना.ढोगभेट फुकाउनु; सम्‍धी सम्‍धीनी पहिलो पटक ढोगभेट गनुर्; ढोगभेट चलाउनु
ढोग्राɖʰograस.क्रि.ढोग्नु; शिरले देवता वा पूज्‍यजनको पाउमा छुनु; नमस्‍कार गर्नु
ढोंडेअँखुɖʰõɖeʌ̃kʰuना.ढोँडेउखु; नराम्रो वा साह्रो खालको उखु
ढोब्रोɖʰobroना.काठको कोलमा उखु पेल्‍दा रस थाप्‍ने माटोको ठूलो भाँडो
ढोलइɖʰolʌiस.क्रि.ढोल्नु; पानी, अन्‍न धेरै पोख्‍नु
ढोलाɖʰolaस.क्रि.ढोल्नु; पानी, अन्‍न धेरै पोख्‍नु प्रे.क्रि. ढोलाउनु; ढोल्‍नु लाउनु; पोखाउनु
ढोलाइɖʰolaiप्रे.क्रि.ढोलाउनु; ढोल्‍नु लाउनु; पोखाउनु
ढोलाउराɖʰolauraप्रे.क्रि.ढोलाउनु; ढोल्‍नु लाउनु; पोखाउनु
ढोलेराɖʰoleraअ.क्रि.ढोलिनु; ढोल्‍ने काम होइनु; पोखिनु
ढोल्राɖʰolraस.क्रि.ढोल्नु; पानी, अन्‍न धेरै पोख्‍नु
ढोल्‍लेइɖʰolleiअ.क्रि.ढोलिनु; ढोल्‍ने काम होइनु; पोखिनु
ढोल्‍ल्‍याɖʰolljaअ.क्रि.ढोलिनु; ढोल्‍ने काम होइनु; पोखिनु