Majhi - Nepali



तिल्मिल्‍ल्‍याtilmilljaअ.क्रि.तिलमिलिनु; तिलमिलाउनु
तुइtuiसर्व.तँ/तिमी; निम्‍न आदरार्थि शव्‍द
तुइँक्‍याtuĩkjaस.क्रि.तुइँक्‍याउनु; जाँड, रक्‍सी, सर्वत तनतन पिउनु
तुइँक्‍याइtuĩkjaiस.क्रि.तुइँक्‍याउनु; जाँड, रक्‍सी, सर्वत तनतन पिउनु
तुइँक्‍याउराtuĩkjauraस.क्रि.तुइँक्‍याउनु; जाँड, रक्‍सी, सर्वत तनतन पिउनु
तुच्‍छेइtuttsʰeiअ.क्रि.तुच्‍छिनु; तुच्‍छ बन्‍नु
तुच्‍छेराtuttsʰeraअ.क्रि.तुच्‍छिनु; तुच्‍छ बन्‍नु
तुच्‍छ्याtuttsʰjaप्रे.क्रि.तुच्‍छ्याउनु; तुच्‍छ पार्नु वा तुल्‍याउनु तुच्‍छिनु; तुच्‍छ बन्‍नु
तुच्‍छ्याइtuttsʰjaiप्रे.क्रि.तुच्‍छ्याउनु; तुच्‍छ पार्नु वा तुल्‍याउनु
तुच्‍छ्याउराtuttsʰjauraप्रे.क्रि.तुच्‍छ्याउनु; तुच्‍छ पार्नु वा तुल्‍याउनु
तुनइtunʌiस.क्रि.तुन्नु; फाटेको कपडा जोडेर वा टालेर सिउनु
तुनाtunaस.क्रि.तुन्नु; फाटेको कपडा जोडेर वा टालेर सिउनु प्रे.क्रि. तुनाउनु; तुन्‍न लगाउनु; तुनिने पार्नु
तुनाइtunaiप्रे.क्रि.तुनाउनु; तुन्‍न लगाउनु; तुनिने पार्नु
तुनाउराtunauraप्रे.क्रि.तुनाउनु; तुन्‍न लगाउनु; तुनिने पार्नु
तुन्राtunraस.क्रि.तुन्नु; फाटेको कपडा जोडेर वा टालेर सिउनु
तुमिtumiसर्व.तपाई; “तँ” “तिमी” शब्‍दको वहुवचन; मान्‍य जनलाई प्रयोग गरिने आदरार्थी शब्‍द
तुरइturʌiस.क्रि.तुर्‌नु; टुङ्ग्‍याउनु; सिद्घ्याउनु; सक्‍नु; काम पूरा गर्नु; भ्‍याउनु
तुराturaस.क्रि.तुर्‌नु; टुङ्ग्‍याउनु; सिद्घ्याउनु; सक्‍नु; काम पूरा गर्नु; भ्‍याउनु प्रे.क्रि. तुराउनु; तुर्न लगाइनु; समाप्‍त पार्नु
तुराइturaiप्रे.क्रि.तुराउनु; तुर्न लगाइनु; समाप्‍त पार्नु
तुराउराturauraप्रे.क्रि.तुराउनु; तुर्न लगाइनु; समाप्‍त पार्नु
तुरेराtureraक.क्रि.तुरिनु; तुर्ने पारिनु; सकिनु अ.क्रि. समाप्‍त हुनु
तुर्‌तुराturturaअ.क्रि.तुरतुराउनु; तुरतुर हुनु वा झर्नु
तुर्‌तुराइturturaiअ.क्रि.तुरतुराउनु; तुरतुर हुनु वा झर्नु
तुर्‌तुराउराturturauraअ.क्रि.तुरतुराउनु; तुरतुर हुनु वा झर्नु
तुर्‌राturraस.क्रि.तुर्‌नु; टुङ्ग्‍याउनु; सिद्घ्याउनु; सक्‍नु; काम पूरा गर्नु; भ्‍याउनु