Majhi - Nepali



तुर्कइturkʌiअ.क्रि.तुर्कनु; तुर्को झर्नु; तरल पद्वार्थ चुहुनु
तुर्कराturkʌraअ.क्रि.तुर्कनु; तुर्को झर्नु; तरल पद्वार्थ चुहुनु
तुर्काturkaना.तुर्को; दुध, तेल, पानी आदि तरल पदार्थको निम्‍नतम पमिाण; त्‍यस्‍तो परिमाणको झराइ
तुर्केइturkeiअ.क्रि.तुर्किनु; तरल पद्वार्थ चुहिनु; तुर्कनु
तुर्केराturkeraअ.क्रि.तुर्किनु; तरल पद्वार्थ चुहिनु; तुर्कनु
तुर्क्‍याturkjaअ.क्रि.तुर्कनु/तुर्किनु; तुर्को झर्नु; तरल पद्वार्थ चुहुनु/चुहिनु स.क्रि. तुर्क्‍याउनु; तरल पदार्थ चुहाउनु; तुर्को झार्नु; तुरुतुरु मुत्‍नु
तुर्क्‍याइturkjaiस.क्रि.तुर्क्‍याउनु; तरल पदार्थ चुहाउनु; तुर्को झार्नु; तुरुतुरु मुत्‍नु
तुर्क्‍याउराturkjauraस.क्रि.तुर्क्‍याउनु; तरल पदार्थ चुहाउनु; तुर्को झार्नु; तुरुतुरु मुत्‍नु
तुर्रेइturreiक.क्रि.तुरिनु; तुर्ने पारिनु; सकिनु अ.क्रि. समाप्‍त हुनु
तुर्र्‍याturrjaक.क्रि.तुरिनु; तुर्ने पारिनु; सकिनु अ.क्रि. समाप्‍त हुनु
तुल्बुलाtulbulaअ.क्रि.तुलबुलाउनु; तलबलाउनु; हडबडाउनु
तुल्बुलाइtulbulaiअ.क्रि.तुलबुलाउनु; तलबलाउनु; हडबडाउनु
तुल्बुलाउराtulbulauraअ.क्रि.तुलबुलाउनु; तलबलाउनु; हडबडाउनु
तुल्‍याtuljaस.क्रि.तुल्‍याउनु; बनाउनु; गराउनु; समान पार्नु; गर्भादान गर्नु
तुल्‍याइtuljaiस.क्रि.तुल्‍याउनु; बनाउनु; गराउनु; समान पार्नु; गर्भादान गर्नु
तुल्‍याउराtuljauraस.क्रि.तुल्‍याउनु; बनाउनु; गराउनु; समान पार्नु; गर्भादान गर्नु
तुहाtuhaस.क्रि./प्रे.क्रि. तुहाउनु; गर्भपात गराउनु वा गर्न लाउनु
तुहाइtuhaiस.क्रि./प्रे.क्रि. तुहाउनु; गर्भपात गराउनु वा गर्न लाउनु
तुहाउराtuhauraस.क्रि./प्रे.क्रि. तुहाउनु; गर्भपात गराउनु वा गर्न लाउनु
तुहुइtuhuiअ.क्रि.तुहुनु; गर्भ झर्नु; तुच्‍छ हुनु; बिकामे हुनु; खेर जानु
तुहुराtuhuraअ.क्रि.तुहुनु; गर्भ झर्नु; तुच्‍छ हुनु; बिकामे हुनु; खेर जानु
तेथिtetʰiना.जेठीआमा; बुवाको भाउजु
तेब्रेइtebreiअ.क्रि.तेब्रिनु; तेब्‍बर हुनु
तेब्रेराtebreraअ.क्रि.तेब्रिनु; तेब्‍बर हुनु
तेब्र्‍याtebrjaअ.क्रि.तेब्रिनु; तेब्‍बर हुनु स.क्रि./प्रे.क्रि. तेब्‍य्राउनु; तेबर पार्नु; तेहर्‍याउनु