Majhi - Nepali
त
तेब्र्याइtebrjaiस.क्रि./प्रे.क्रि. तेब्य्राउनु; तेबर पार्नु; तेहर्याउनु
तेब्र्याउराtebrjauraस.क्रि./प्रे.क्रि. तेब्य्राउनु; तेबर पार्नु; तेहर्याउनु
तेर्सेइterseiअ.क्रि.तेर्सिनु; तेर्सो हुनु; सुत्नु; पछारिनु; तेर्सो पारिनु
तेर्सेराterseraअ.क्रि.तेर्सिनु; तेर्सो हुनु; सुत्नु; पछारिनु; तेर्सो पारिनु
तेर्स्याइtersjaiस.क्रि./प्रे.क्रि. तेर्स्याउनु; तेर्सो पारेर राख्नु; पसार्नु
तेर्स्याउराtersjauraस.क्रि./प्रे.क्रि. तेर्स्याउनु; तेर्सो पारेर राख्नु; पसार्नु
तेस्यारtesjarʌअ.क्रि.तेर्सिनु; तेर्सो हुनु; सुत्नु; पछारिनु; तेर्सो पारिनु स.क्रि./प्रे.क्रि. तेर्स्याउनु; तेर्सो पारेर राख्नु; पसार्नु
तेहरेराtehʌreraअ.क्रि.तेहरिनु/तेहेरिनु; तेब्रिनु; तिन डबल हुनु; तेहोरिनु
तेहर्याtehʌrjaस.क्रि./प्रे.क्रि. तेहर्याउनु; तेहरो पार्नु वा पार्न लगाउनु
तेहर्याइtehʌrjaiस.क्रि./प्रे.क्रि. तेहर्याउनु; तेहरो पार्नु वा पार्न लगाउनु
तेहर्याउराtehʌrjauraस.क्रि./प्रे.क्रि. तेहर्याउनु; तेहरो पार्नु वा पार्न लगाउनु
तेहर्रेइtehʌrreiअ.क्रि.तेहरिनु/तेहेरिनु; तेब्रिनु; तिन डबल हुनु; तेहोरिनु
तेहर्र्याtehʌrrjaअ.क्रि.तेहरिनु/तेहेरिनु; तेब्रिनु; तिन डबल हुनु; तेहोरिनु
तोकइtokʌiस.क्रि.तोक्नु; यही हो भनी किटान गर्नु; निर्णय गर्नु
तोकाtokaस.क्रि.तोक्नु; यही हो भनी किटान गर्नु; निर्णय गर्नु प्रे.क्रि. तोकाउनु; तोक्नु लाउनु
तोकाइtokaiप्रे.क्रि.तोकाउनु; तोक्नु लाउनु
तोकाउराtokauraप्रे.क्रि.तोकाउनु; तोक्नु लाउनु
तोकेराtokeraक.क्रि.तोकिनु; तोक्ने काम गरिनु
तोक्केइtokkeiक.क्रि.तोकिनु; तोक्ने काम गरिनु
तोक्क्याtokkjaक.क्रि.तोकिनु; तोक्ने काम गरिनु
तोक्राtokraस.क्रि.तोक्नु; यही हो भनी किटान गर्नु; निर्णय गर्नु
तोडइtoɖʌiस.क्रि.तोड्नु; भाँच्नु; बिगार्नु; कागजमा तोड बनाउनु; चिढ्याउनु
तोडाtoɖaस.क्रि.तोड्नु; भाँच्नु; बिगार्नु; कागजमा तोड बनाउनु; चिढ्याउनु प्रे.क्रि. तोडाउनु; तोड्न लाउनु
तोडाइtoɖaiप्रे.क्रि.तोडाउनु; तोड्न लाउनु
तोडाउराtoɖauraप्रे.क्रि.तोडाउनु; तोड्न लाउनु